Khabar Dabali Logo
  June 3, Wed

सत्तारूढ नेकपा निकट अनेरास्ववियूद्वारा भारतीय दुतावास घेराउ

काठमाडौं । सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार राजधानीको लैनचौरस्थित भारतीय दुतावास् घेराउ गरेको छ । भारत सरकारले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतको भुभाग भारतीय नक्सामा पारेको विरोधमा अनेरास्ववियू आन्दोलनमा छ ।

अनेरास्ववियूले भारतीय दुतावास अगाडि चर्को नाराबाजीसहित एक घण्टा धर्ना दिएको छ । धर्ना कार्यक्रममा अनेरास्ववियूका संयोजक ऐन महरले मातृभूमिको रक्षाका लागि अनेरास्ववियूको नेतृत्वमा लाखौंलाख विद्यार्थीहरु जस्तोसुकै मुल्य चुकाउन तयार रहेको वताए।

कार्यक्रममा सहसंयोजक रञ्जित तामाङले सरकारले कुटनैतिक पहलकदमी मार्फत अविलम्ब सिमा समस्या सुल्झाउनुपर्ने धारणा राखे।

धर्ना कार्यक्रममा प्रदर्शनकारीहरुले भारतीय विस्तारवाद मुर्दावाद, कालापानी ,लिम्पियाधुरा, लिपुलेक (हाम्रो हो, गो ब्याक(इण्डिया जस्ता चर्का नारा लगाएका थिए। आन्दोलनरत अनेरास्ववियुले २४ गते परराष्ट्रमन्त्री र २५ गते नेपाल स्थित संयुक्त राष्ट्रसंघको कार्यालयलाई ध्यानाकर्षण पत्र दिने कार्यक्रम रहेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जनाए।

तस्बिरमा अनेरास्ववियूकाे विराेध कार्यक्रम

Image may contain: 18 people, people sitting
Image may contain: 9 people, crowd and outdoor
Image may contain: 8 people, people standing, selfie and outdoor
Image may contain: 19 people, people smiling, crowd and outdoor

(तस्बिर अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतकाे फेसबुक वालबाट साभार गरिएकाे हाे)

कात्तिक २२ गते, २०७६ - १४:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top