Khabar Dabali Logo
  November 12, Tue

चाबहिलमा घन्कियो ‘हाम्रो सीमा हाम्रो देश प्राण भन्दा प्यारो छ’ को नारा

काठमाडौं । लिपुलेक, कालापानीलगायत नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा पशुपति बहुमुखी क्याम्पस चाबहिलका विद्यार्थीले विरोध ¥याली गरेको छ ।

नेपाल विद्यार्थी सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा आज गरिएको विरोध प्रदर्शनमा ‘हाम्रो सीमा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने नारासहित नेपालको एक चिम्टी भू–भाग कसैले मिच्न नपाउने जस्ता नारा लगाइएको थियो ।

एक सय ५० भन्दा बढी विद्यार्थीसहित मित्रपार्कबाट शुरु गरिएको विरोध ¥याली चाबहिल चोकलाई परिक्रमा गरी पशुपति क्याम्पसमा आएर कोणसभामा परिणत भएको थियो ।

सभामा बोल्दै विद्यार्थी नेता राजकुमार तामाङले भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि अतिक्रमण भएकाले तत्काल उक्त नक्सा सच्चाउनुपर्ने माग राखे । सरकारले कूटनीतिकरूपमा समस्याको समाधान गर्नुपर्ने विद्यार्थी नेता प्रेम शाहीले बताए ।

कात्तिक २२ गते, २०७६ - १२:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महाकालीमा महाघात, सिंगो सीमानदी भारतीय नहरमा

काठमाडौं । सीमा नदीमा दुई देशको बराबरी हक हुनुपर्ने हो । तर, २४ वर्षअघि भएको एकीकृत महाकाली सन्धिमा...   

आजदेखि भद्रपुर विमानस्थल पूर्णरुपमा बन्द

झापा । झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन...   

बुलबुल आँधीको आतंक, २० जनाको मृत्यु

एजेन्सी । बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने...   

नेकपा केन्द्रीय आयोगले पायो पूर्णता, अनुशासन आयोगको अध्यक्षमा बोहरा

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालय बैठकले केन्द्रीय निकायहरुको...   

अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई सरकारको १५ दिने अल्टिमेटम

काठमाडौं । विद्यार्थीहरुबाट लिइएको अतिरिक्त शुल्क फिर्ता लिन निजी मेडिकल कलेजहरुलाई सरकारले १५...   

वर्तमान दुइतिहाइ सरकारको अग्नी परिक्षा शुरु भयो : पशुपति शमशेर

भक्तपुर । राप्रपा प्रजातान्त्रीक अध्यक्ष पशुपति शमशेर जबराले लिपुलेक हस्तक्षेपबारे वर्तमान दुइतिहाइको...   
सामाजिक सञ्जाललाई मर्यादित र सशक्त बनाउन प्रदेशसभा सदस्यलाई तालीम

सामाजिक सञ्जाललाई मर्यादित र सशक्त बनाउन प्रदेशसभा सदस्यलाई तालीम

विराटनगर । प्रदेशसभा सदस्यहलाई सञ्चारको प्रयोग र सञ्चारसँग जोडिएका सामाजिक सञ्जाल एवं ट्विटर प्रयोग...   
अतिक्रमित भूमि फिर्ता माग्दै सडकमा उत्रिएका विप्लवनिकट विद्यार्थी पक्राउ

अतिक्रमित भूमि फिर्ता माग्दै सडकमा उत्रिएका विप्लवनिकट विद्यार्थी पक्राउ

काठमाडौँ । भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भू–भाग समेटेको विरोधमा प्रदर्शन...   

महिला हिंसा अन्त्य गर्न सोचमा परिवर्तन जरुरी – मुख्यमन्त्री भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिला हिंसा अन्त्यका लागि सोचमा परिवर्तन...   
भारतले कृतिम धारा बनाइ जारी गरेको नक्सा अमान्य : परराष्ट्रमन्त्री ज्ञवाली

भारतले कृतिम धारा बनाइ जारी गरेको नक्सा अमान्य : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कृतिम नदी बनाएर भारतले एकपक्षीय नक्सा जारी गरेको बताएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top