Khabar Dabali Logo
  January 20, Mon

अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ अरु बिदेशी मुद्राको बिनिमय दर

काठमाडाैं । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ भने घटेको छ भने ओमानी रियाल, कोरियन वन र मलेसियन रिंगिटको भाउ बढेको छ ।

शुक्रबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८४ पैसा तोकेको छ ।

त्यसैगरि साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रीदर ३० रुपैयाँ ३५ पैसा रहेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ

त्यसैगरि शुक्रबार ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ६६ पैसा रहेको छ भने यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३० रुपैयाँ ९९ पैसा छ ।

त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४६ पैसा बिक्रीदर २७ रुपैयाँ ६० पैसा र वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा रहेको छ ।

त्यसैगरि कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ८९ पैसा छ भने बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ९५ पैसा रहेको छ ।

कात्तिक २२ गते, २०७६ - ११:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आक्रमणमा एकै परिवारका चार सदस्यको मृत्यु

काबुल । अफगानिस्तानको राजाधानी काबुलमा रहेको एक घरमा आइतबार अज्ञात सशस्त्र हतियारधारी एक समूह प्रवेश...   

अबको संसद बैठक महन्थ ठाकुरले संचालन गर्ने

काठमाडौँ । उसपभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छन् ।अपरान्ह ४ बजेका लागि पुनः बोलाइएको...   
६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ‘च्याप्टर सम्मेलन’, एक दर्जन पुस्तक विमोचित

६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ‘च्याप्टर सम्मेलन’, एक दर्जन पुस्तक विमोचित

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को तेस्रो च्याप्टर सम्मेलनले संसारभरि छरिएका...   
नेकपाले जारी गर्याे ११ बुँदे आचारसंहिता : कसैलाई तँ नभन्नु, जन्मदिन र पासनी घरभित्रै गर्नू !

नेकपाले जारी गर्याे ११ बुँदे आचारसंहिता : कसैलाई तँ नभन्नु, जन्मदिन र पासनी घरभित्रै गर्नू !

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो संगठन विभागलाई थप चुस्त र दुरुस्त बनाउन...   

प्रधानमन्त्री तर्फबाट पेश गरेको विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’ पारित...   

अमेरिकामा गोली चल्यो, दुई जनाको मृत्यु

ह्यूस्टन । अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राती भएको एक गोलीकाण्डमा दुई व्यक्ति...   
राजीनामा दिदै शिवमायाले भनिन्, ‘कसैले पनि आफ्ना जराहरु बिर्सनुहुँदैन’ (पत्रसहित)

राजीनामा दिदै शिवमायाले भनिन्, ‘कसैले पनि आफ्ना जराहरु बिर्सनुहुँदैन’ (पत्रसहित)

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले संवैधानिक ओहदामा रहँदा दलको निर्देशनमा होइन संवैधानिक...   

सभामुखको निर्वाचन माघ १२ गते हुने

काठमाडौँ । रिक्त प्रतिनिधिसभाको सभामुख चयनको लागि हुने निर्वाचन आगामी माघ १२ गते हुने भएको छ । कार्यव्यवस्था...   

उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा, अर्काे बैठक चार बजे

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी छन् । साढे १ बजे सुरु भएको बैठकको अध्यक्षता...   
बाह्रबिसेमा लगाइएको निषेधाज्ञा स्थगित

बाह्रबिसेमा लगाइएको निषेधाज्ञा स्थगित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाइएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top