Khabar Dabali Logo
  November 12, Tue

वडाध्यक्ष पदको उपनिर्वाचनकालागि मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर । आगामी मङ्सीर १४ गते मोरङ जिल्लामा हुने एक वडाध्यक्ष पदको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । धनपालथान गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि हुने मतदानका लागि जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो । उक्त कार्यालयले यही कात्तिक २७ गते मनोनयन पत्र दर्ताका लागि आह्वान गर्ने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनुभयो ।

उक्त निर्वाचनमा वडाका एक हजार ९२७ महिलासहित चार हजार ७४ मतदाताले आफ्नो जनप्रतिनिधि चुन्ने छन् । वडाध्यक्ष तत्कालीन नेकपा ९एमाले०तर्फबाट विजयी बलिराम भगतको २०७५ जेठ २४ गते मृत्यु भएकाले सो स्थानका लागि उपनिर्वाचन हुन लागेको हो । जिल्लामा २०७६ साउन १७ गतेसम्ममा महिला तीन लाख ३० हजार, तेस्रो लिङ्गी दुई गरी जम्मा छ लाख ७२ हजार ९७५ मतदाता छन् ।

कात्तिक २१ गते, २०७६ - १३:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमा विवाद राष्ट्र र पार्टीकालागि निकै चुनौती बनेको छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताका विषयमा...   

भक्तपुरमा उपनिर्वाचनः त्रिपक्षीय प्रतिस्पर्धा हुने, यी १० मतदानस्थल संवेदनशील

काठमाडौं । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेको...   

कार्यालय सहयोगी महिलालाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन् । कार्यालय सहयोगी...   

बङ्गलादेशी राष्ट्रपतिको पोखरा भ्रमणले पर्यटन प्रवद्र्धन हुने विश्वास

कास्की । मित्र राष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय सद्भावना भ्रमणका...   

भारतीयद्वारा रौतहटको प्रहरी कार्यालयमा बम प्रहार, एक प्रहरी जवान घाइते

रौतहट । रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा मंगलबार दिउँसो बम विष्फोट हुँदा एक प्रहरी...   

काठमाडौं उपत्यकालगायत देशैभर चिसो बढ्यो

काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो...   
बङ्गलादेशका राष्ट्रपति हमिद काठमाडौँ आउँदा जे देखियो (फाेटाेफिचर)

बङ्गलादेशका राष्ट्रपति हमिद काठमाडौँ आउँदा जे देखियो (फाेटाेफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल...   
अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना

अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना

वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ । पूर्व राष्ट्रपतिहरूमध्ये...   
काठमाडौं आईपुगे बंगलादेशका राष्ट्रपति हमिद

काठमाडौं आईपुगे बंगलादेशका राष्ट्रपति हमिद

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने औपचारिक भ्रमणका लागि मंगलबार नेपाल...   

विकासमा सुशासनलाई उच्च प्राथमिकता – मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुशासनलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top