Khabar Dabali Logo
  November 12, Tue

भारतको नयाँ नक्सा आपत्तिजनक छ, सरकारले प्रतिवाद गर्नुपर्छ : युवा संयोजक दिपशीखा

काठमाडौं । भारत सरकारले हालै सार्वजनिक गरेको नयाँ नक्साप्रति सत्तारुढ दल नेकपाको युवा संगठनका संयोजक रामप्रसाद सापकोटा ‘दिपशीखा’ले आपत्ति जनाएका छन् । ऐतिहासिक स्थल कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको नयाँ नक्सामा आएको भन्दै दिपशीखाले आपत्ति जनाएका हुन् ।

सत्तारुढ दलका युवा नेता दिपशीखाले भारतले सार्वजनिक गरेको नयाँ नक्साप्रति सरकारले तुरुन्त प्रतिवाद गर्नुपर्ने पनि बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै दिपशीखाले भनेका छन्, ‘कालापानी, लिम्पियाधुरा, लिपुलेक हाम्रो हो । नेपाली भुमी अतिक्रमण गर्न पाइदैन । उक्त भुभाग भारतको नक्सामा समावेश गर्नु आपत्तिजनक छ । सरकार बोल र भन – यो भुमि हाम्रो हो !’

हालै भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतमा समेटिएको देखाएको छ । अतिक्रमण गरि आफ्ना फौज राख्दै आएको भारत सरकारले नयाँ नक्सा सार्वजनिक गर्दै नेपाली भूमिलाई आफुँमा गाभेको देखाएको हो ।

कात्तिक २० गते, २०७६ - १३:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महाराष्ट्रमा राष्ट्रपति शासन लागु हुने सम्भावना, शिवसेना पुग्यो अदालत

काठमाडौं । पछिल्लो २० दिन सरकार गठनमा चलिरहेको खिचातानीका बीच अब महाराष्ट्रमा राष्ट्रपति शासन लागु...   
पत्नि ऋतिक रोशनको फ्यान हुँदा गयो पति पत्निकै ज्यान

पत्नि ऋतिक रोशनको फ्यान हुँदा गयो पति पत्निकै ज्यान

काठमाडौं । अमेरिकामा एक भारतीय मुलका ३३ वर्षीया व्यक्तिले आफ्नै श्रीमतिलाई चक्कु हानी हत्या गर्दै...   
चिन्ताजनक अवस्थामा गायिका लता मंगेश्करको उपचार हुँदै

चिन्ताजनक अवस्थामा गायिका लता मंगेश्करको उपचार हुँदै

काठमाडौं । भारतकी चर्चीत गायिका लता मंगेश्करको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । मंगेश्करको...   
भीम रावल भन्छन् – सरकारले सीमा समस्या हल गर्ने ऐतिहासिक अवसर नगुमाओस्

भीम रावल भन्छन् – सरकारले सीमा समस्या हल गर्ने ऐतिहासिक अवसर नगुमाओस्

काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा रहेको कालापानी, लिम्पियाधुरा र लीपूलेक कार्तिक १६ गते भारतले...   
एनसेलद्वारा सुपर सेलरलाई पुरस्कार वितरण, सात सुपरसेलरले पाए एक/एक तोला सुन

एनसेलद्वारा सुपर सेलरलाई पुरस्कार वितरण, सात सुपरसेलरले पाए एक/एक तोला सुन

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजनाअन्तर्गत काठमाडौं...   
हजारौं शिख तीर्थयात्री पाकिस्तानको धार्मिक यात्रामा

हजारौं शिख तीर्थयात्री पाकिस्तानको धार्मिक यात्रामा

एजेन्सी । शिख समुदायका सयौं भारतीयले शनिबारदेखि पाकिस्तानको ऐतिहासिक तीर्थयात्रा शुरु गरेका छन्...   

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडाैं । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो...   
भलिबल च्याम्पियनसिपमा नेपालद्वारा किर्गिस्तान पराजित

भलिबल च्याम्पियनसिपमा नेपालद्वारा किर्गिस्तान पराजित

काठमाडौं । बङ्गलादेशमा जारी ‘एभीसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’मा नेपालले...   
सामाजिक सुरक्षामा सहभागिताका लागि परिसङ्घले आह्वान गर्ने

सामाजिक सुरक्षामा सहभागिताका लागि परिसङ्घले आह्वान गर्ने

काठमाडौं । नेपाल उद्योग परिसङ्घले सबै उद्योगीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागिताका...   
जापानले नेपालको सिंचाइ क्षेत्रमा सहयोग गर्ने

जापानले नेपालको सिंचाइ क्षेत्रमा सहयोग गर्ने

काठमाडौं । जापानले नेपालको सिंचाई क्षेत्रमा सहयोग गर्ने भएको छ । जापानको कृषी, वन तथा मत्स्यपालन मन्त्रालयको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top