Khabar Dabali Logo
  November 12, Tue

२ हजार रुपैयाँ जित्नको लागि ५० अण्डा खाने सर्त, तर ४२ अण्डा खाएपछि भयो मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशको जौनपुरमा अण्डा खाने शर्त जीत्न ४२ अण्डा खाँदा एक युवकको ज्यान गएको छ । ४२ अण्डा खाएका अर्गुपूर कलां धौरहरा गाउँका सुभाष यादवको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

ट्याक्टर र कार चालकको रुपमा काम गर्ने मृतक यादवले ५० अण्डा खाने बाजी लगाएका थिए । २ हजार भारतीय रुपैयाँ जित्नको लागि ५० अण्डा खाने बाजीमा यादवको ज्यान गएको हो । जानकारी अनुसार यादवले आफ्नै साथीसँग अण्डा खाने बाजी लगाएका थिए ।

शर्तमा ५० अण्डा खाएपछि एक बोतल रक्सि खानुपर्ने थियो । यादवले शर्त मञ्जुर गरेर अण्डा खान सुरु गरेका थिए । उनले ४१ अण्डा खाँदासम्म ठिक थिए तर जब ४२ अण्डा खाए उनी बेहोश भए ।

उपचारकै क्रममा मृत्यु, बे्रनमा असर

यादवलाई स्थानीयले बेहोस भए लगत्तै अस्पताल लगेका थिए । तर अवस्था गम्भिर भएको देखाउँदै स्थानीय अस्पतालले लखनऊको पीजीआई अस्पतालमा रिफर गरेको थियो । धेरै अण्डा खाएर बेहोस भएका यादवको पीजीआई अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ । चिकित्सकले उनको मृत्यु ब्रेनको पक्षघातबाट भएको जनाएका छन् ।

कात्तिक १९ गते, २०७६ - १२:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महाराष्ट्रमा राष्ट्रपति शासन लागु हुने सम्भावना, शिवसेना पुग्यो अदालत

काठमाडौं । पछिल्लो २० दिन सरकार गठनमा चलिरहेको खिचातानीका बीच अब महाराष्ट्रमा राष्ट्रपति शासन लागु...   
पत्नि ऋतिक रोशनको फ्यान हुँदा गयो पति पत्निकै ज्यान

पत्नि ऋतिक रोशनको फ्यान हुँदा गयो पति पत्निकै ज्यान

काठमाडौं । अमेरिकामा एक भारतीय मुलका ३३ वर्षीया व्यक्तिले आफ्नै श्रीमतिलाई चक्कु हानी हत्या गर्दै...   
चिन्ताजनक अवस्थामा गायिका लता मंगेश्करको उपचार हुँदै

चिन्ताजनक अवस्थामा गायिका लता मंगेश्करको उपचार हुँदै

काठमाडौं । भारतकी चर्चीत गायिका लता मंगेश्करको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । मंगेश्करको...   
भीम रावल भन्छन् – सरकारले सीमा समस्या हल गर्ने ऐतिहासिक अवसर नगुमाओस्

भीम रावल भन्छन् – सरकारले सीमा समस्या हल गर्ने ऐतिहासिक अवसर नगुमाओस्

काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा रहेको कालापानी, लिम्पियाधुरा र लीपूलेक कार्तिक १६ गते भारतले...   
एनसेलद्वारा सुपर सेलरलाई पुरस्कार वितरण, सात सुपरसेलरले पाए एक/एक तोला सुन

एनसेलद्वारा सुपर सेलरलाई पुरस्कार वितरण, सात सुपरसेलरले पाए एक/एक तोला सुन

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजनाअन्तर्गत काठमाडौं...   
हजारौं शिख तीर्थयात्री पाकिस्तानको धार्मिक यात्रामा

हजारौं शिख तीर्थयात्री पाकिस्तानको धार्मिक यात्रामा

एजेन्सी । शिख समुदायका सयौं भारतीयले शनिबारदेखि पाकिस्तानको ऐतिहासिक तीर्थयात्रा शुरु गरेका छन्...   

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडाैं । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो...   
भलिबल च्याम्पियनसिपमा नेपालद्वारा किर्गिस्तान पराजित

भलिबल च्याम्पियनसिपमा नेपालद्वारा किर्गिस्तान पराजित

काठमाडौं । बङ्गलादेशमा जारी ‘एभीसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’मा नेपालले...   
सामाजिक सुरक्षामा सहभागिताका लागि परिसङ्घले आह्वान गर्ने

सामाजिक सुरक्षामा सहभागिताका लागि परिसङ्घले आह्वान गर्ने

काठमाडौं । नेपाल उद्योग परिसङ्घले सबै उद्योगीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागिताका...   
जापानले नेपालको सिंचाइ क्षेत्रमा सहयोग गर्ने

जापानले नेपालको सिंचाइ क्षेत्रमा सहयोग गर्ने

काठमाडौं । जापानले नेपालको सिंचाई क्षेत्रमा सहयोग गर्ने भएको छ । जापानको कृषी, वन तथा मत्स्यपालन मन्त्रालयको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top