Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रदुषणको मात्रा अधिक भएपछि दिल्लीमा आपतकालको घोषणा, निर्माण कार्य बन्द गर्न निर्देशन

एजेन्सी । हावामा प्रदुषणको मात्रा अधिक भएपछि भारतको राजधानी दिल्लीलाई ‘हेल्थ इमरजेन्सी’ घोषणा भएको छ । शुक्रबार सुप्रीम कोर्टले हेल्थ इमरजेन्सीको घोषणा गर्दै ५ नोबेम्बरसम्मको लागि निर्माण कार्य गर्न पनि रोक लगाएको छ । सुप्रीम कोर्टले पटाखा जन्य पदार्थ पड्काउन पनि प्रतिबन्ध लगाएको छ ।

मुख्यमन्त्री अरबिन्द केजरीवालले दिल्ली ग्याँस चेम्बर जस्तो बनेको भन्दै सजग रहन अपिल गरेका छन् । दिल्ली–एनसीआरले केहि इलाकामा वायु प्रदुषणको मात्रा (एयर क्वालिटी इंडेक्स) ५०० सम्म पुगेको र अवस्था गम्भिर रहेको जनाएको छ ।

पर्यावरण प्रदूषण नियन्त्रण प्राधिकरण (ईपीसीएल)का अध्यक्ष भूरे लालले उत्तर प्रदेश, हरियाणा र दिल्लीका मुख्य सचिवलाई पत्र लेख्दै प्रदुषणको तह उच्च भएको भन्दै आपतकालिन अवस्था रहेको उल्लेख गरेका छन् ।

https://twitter.com/ArvindKejriwal/status/1190124368241795073?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1190124368241795073&ref_url=https%3A%2F%2Fwww.bhaskar.com%2Fsports%2Fcricket%2Fnews%2Fdelhi-air-pollution-arvind-kejriwal-liton-das-including-3-bangladesh-cricketer-ltrains-i-01676885.html

माक्स लगाउन केजरीवालको अपिल

दिल्लीका मुख्यमन्त्री केजरीवालले शुक्रबार सामाजिक सञ्जाल ट्वीटमार्फत मानिसहरुलाई माक्स लगाउन र सजग रहन अपिल गरेका छन् । उनले ट्वीटमा भनेका छन्, ‘छिमेकी राज्यमा पराल जलाएको कारण दिल्ली ग्याँस च्याम्बर जस्तो बनेको छ । सरकारले निजी र सरकारी स्कूलमा ५० लाखभन्दा बढि माक्स बाढेको छ । म दिल्लीवासीलाई अपिल गर्दछु कि प्रदुषणबाट बच्नको लागि माक्सको प्रयोग गर्नुहोस् ।”

उनले ट्विटमार्फत हरियाणा र पंजाबका सरकारले किसानलाई पराल जलाउन बाध्य पारेको भन्दै त्यहि परालको कारण दिल्लीको प्रदुषणको स्थिति गम्भिर बनेको आरोप लगाएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies