Khabar Dabali Logo
  November 12, Tue

प्रदर्शनको १७ औं दिनमा ‘छ माया छपक्कै’, अहिलेसम्मको व्यापार कति ?

काठमाडौं । कलाकार दिपक राज गिरी र दिपाश्री निरौलाको ‘छ माया छपक्कै’ले बक्स अफिसमा बम्परको व्यापार गरेको छ । दिपेन्द्र लामा निर्देशित फिल्मले प्रदर्शनको १७ दिनमै १२ करोडको व्यापार गरेको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् ।

दशैं र तिहारको बिचबाट प्रदर्शनमा आएको ‘छ माया छपक्कै’ले गरेको १२ करोडको व्यापार बक्स अफिसमा निकै उच्च हो । यदि बक्स अफिसमा फिल्मको व्यापार यही रफ्तारमा गएमा दिपक र दिपाको छ माया छपक्कैले ‘छक्का पञ्जा’ को व्यापारलाई भेट्न सक्ने आँकलन फिल्म वृत्तमा छ ।

फिल्म ‘छ माया छपक्कै’ मा दिपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट लगायत दर्जन बढी हाँस्य व्यांग्य कलाकारहरुको अभिनय छ । निर्देशक दिपाश्री निरौला फिल्ममा निर्देशन सहयोगीको रुपमा आवद्ध छिन् ।

कात्तिक १४ गते, २०७६ - १२:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमा विवाद राष्ट्र र पार्टीकालागि निकै चुनौती बनेको छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताका विषयमा...   

भक्तपुरमा उपनिर्वाचनः त्रिपक्षीय प्रतिस्पर्धा हुने, यी १० मतदानस्थल संवेदनशील

काठमाडौं । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेशसभा (क) मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले तोकेको...   

कार्यालय सहयोगी महिलालाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन् । कार्यालय सहयोगी...   

बङ्गलादेशी राष्ट्रपतिको पोखरा भ्रमणले पर्यटन प्रवद्र्धन हुने विश्वास

कास्की । मित्र राष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय सद्भावना भ्रमणका...   

भारतीयद्वारा रौतहटको प्रहरी कार्यालयमा बम प्रहार, एक प्रहरी जवान घाइते

रौतहट । रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा मंगलबार दिउँसो बम विष्फोट हुँदा एक प्रहरी...   

काठमाडौं उपत्यकालगायत देशैभर चिसो बढ्यो

काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो...   
बङ्गलादेशका राष्ट्रपति हमिद काठमाडौँ आउँदा जे देखियो (फाेटाेफिचर)

बङ्गलादेशका राष्ट्रपति हमिद काठमाडौँ आउँदा जे देखियो (फाेटाेफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल...   
अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना

अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना

वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ । पूर्व राष्ट्रपतिहरूमध्ये...   
काठमाडौं आईपुगे बंगलादेशका राष्ट्रपति हमिद

काठमाडौं आईपुगे बंगलादेशका राष्ट्रपति हमिद

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने औपचारिक भ्रमणका लागि मंगलबार नेपाल...   

विकासमा सुशासनलाई उच्च प्राथमिकता – मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुशासनलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top