Khabar Dabali Logo
  November 12, Tue

सनसनीपुर्ण खबर : विश्वको आयु ४१ वर्ष बाँकी-आइज्याक न्युटन

एजेन्सी । यदि महान वैज्ञानिक आइज्याक न्युटनले गरेको भविष्यवाणी सत्य हुने हो भने अबको ४१ वर्षपछि सँसारको अन्त हुनेछ । उनले लिखित रुपमा संसारको आयु निक्र्यौल गर्दै सन् २०६० मा संसारको अन्त हुने उल्लेख गरेका छन् ।

न्युटनले विज्ञानका क्षेत्रमा ठूलो योगदान पुर्याए । १७ औं शताब्दीमा उनले गुरुत्वाकार्षणबारे धेरै तथ्यहरु पत्ता लगाए । बेलायतमा जन्मिएका न्युटनको योगदानले भौतिक विज्ञान र गणितको विकासले फड्को मारेको थियो ।

विज्ञानका क्षेत्रमा ठूलो योगदान गरेका न्युटन धार्मिक पनि थिए । धार्मिक विषयमा पनि कलम चलाउँथे । धार्मिक स्वभावका न्यूटनले वैज्ञानिक तथ्यहरुलाई समेटेर धार्मिक विश्वासमा टेकेर विश्वको आयुबारे लेखेका थिए । उनले लेखेको कागजपत्रमा विश्वको आयु सन् २०६० सम्म भएको उल्लेख छ । सन् १७०४ मा लेखिएको उक्त कागजात जेरुसेलमस्थित हेब्रु विश्वविद्यालयमा छ । उक्त कागजातमा न्युटनले सन् २०६० मा विश्वको अन्त्य हुने उल्लेख गरेका हुन् । विश्वको अन्त पछि पनि हुनसक्छ भन्दै त्यतिबेला तत्काल अन्त्य नहुने भनेका छन् ।

न्युटनले भनेजस्तै विश्वको अन्त्य २०६० मा हुने नहुने निश्चित छैन । तर, मानिसले आफ्नो विनाश आफै निम्त्याइरहेका छन् । अत्याधिक कार्बन उत्पादन, प्रकृतिको अत्याधिक दोहन देखि आमविनाशकारी हतियारको बढ्दो उत्पादनले विश्वलाई विनाशतर्फ लगिरहेको छ । मानिसमा आध्यात्मिक चिन्तन हराउँदै गएको छ । भौतिकवादी बन्दै जाँदा मानिसमा नैतिक मूल्य मान्यता घटेर गएको छ । यसकारण युद्ध र झगडाका घटना बढेर गएका छन् ।

न्यूटन भौतिकशास्त्रका महान वैज्ञानिक भएर पनि आध्यात्मिक थिए । उनी आध्यात्मिक पुस्तकहरु पढ्थे र लेख्थे । यसले पनि उनलाई विश्व खतरामा परिरहेको लेख्न उत्प्रेरित गर्यो ।

कात्तिक १२ गते, २०७६ - ०९:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   

चिनिया राष्ट्रपति सि को यस्तो उत्प्रेरक सन्देश

म सानो छँदा ज्यादै स्वार्थी थिएँ। सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें। फलतः मलाई सबैले छोड्दै गए,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top