Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सनसनीपुर्ण खबर : विश्वको आयु ४१ वर्ष बाँकी-आइज्याक न्युटन

एजेन्सी । यदि महान वैज्ञानिक आइज्याक न्युटनले गरेको भविष्यवाणी सत्य हुने हो भने अबको ४१ वर्षपछि सँसारको अन्त हुनेछ । उनले लिखित रुपमा संसारको आयु निक्र्यौल गर्दै सन् २०६० मा संसारको अन्त हुने उल्लेख गरेका छन् ।

न्युटनले विज्ञानका क्षेत्रमा ठूलो योगदान पुर्याए । १७ औं शताब्दीमा उनले गुरुत्वाकार्षणबारे धेरै तथ्यहरु पत्ता लगाए । बेलायतमा जन्मिएका न्युटनको योगदानले भौतिक विज्ञान र गणितको विकासले फड्को मारेको थियो ।

विज्ञानका क्षेत्रमा ठूलो योगदान गरेका न्युटन धार्मिक पनि थिए । धार्मिक विषयमा पनि कलम चलाउँथे । धार्मिक स्वभावका न्यूटनले वैज्ञानिक तथ्यहरुलाई समेटेर धार्मिक विश्वासमा टेकेर विश्वको आयुबारे लेखेका थिए । उनले लेखेको कागजपत्रमा विश्वको आयु सन् २०६० सम्म भएको उल्लेख छ । सन् १७०४ मा लेखिएको उक्त कागजात जेरुसेलमस्थित हेब्रु विश्वविद्यालयमा छ । उक्त कागजातमा न्युटनले सन् २०६० मा विश्वको अन्त्य हुने उल्लेख गरेका हुन् । विश्वको अन्त पछि पनि हुनसक्छ भन्दै त्यतिबेला तत्काल अन्त्य नहुने भनेका छन् ।

न्युटनले भनेजस्तै विश्वको अन्त्य २०६० मा हुने नहुने निश्चित छैन । तर, मानिसले आफ्नो विनाश आफै निम्त्याइरहेका छन् । अत्याधिक कार्बन उत्पादन, प्रकृतिको अत्याधिक दोहन देखि आमविनाशकारी हतियारको बढ्दो उत्पादनले विश्वलाई विनाशतर्फ लगिरहेको छ । मानिसमा आध्यात्मिक चिन्तन हराउँदै गएको छ । भौतिकवादी बन्दै जाँदा मानिसमा नैतिक मूल्य मान्यता घटेर गएको छ । यसकारण युद्ध र झगडाका घटना बढेर गएका छन् ।

न्यूटन भौतिकशास्त्रका महान वैज्ञानिक भएर पनि आध्यात्मिक थिए । उनी आध्यात्मिक पुस्तकहरु पढ्थे र लेख्थे । यसले पनि उनलाई विश्व खतरामा परिरहेको लेख्न उत्प्रेरित गर्यो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies