Khabar Dabali Logo
  January 28, Tue

अनधिकृतरुपमा राखिएको भालु काठमाडौं ल्याएर उपचार

काठमाडौं । सिराहाको लाहान नगरपालिका वडा नं. १३ डण्डाटोलमा “धुत्रु” नाम रहेको जंगली भालुलाई काठमाडौं ल्याएर उपचार गपिरएको छ ।

मनोरञ्जनका लागि नचाई राखिएको भन्ने सूचनाको आधारमा स्नेहाज केयरको टोलिले अनुगमन गर्दा करिब १ वर्ष उमेरको एउटा भालुको बच्चा दयनीय अवस्थामा त्यस स्थानमा नाच तथा चटकको लागि प्रयोग भएको भेटिएकोले काठमााडौं ल्याइएको हो ।

प्राकृतिक वासस्थान विनाश भई लोपोन्मुख र संकटापन्न वन्यजन्तुको रुपमा रहेको उक्त भालुको कल्याण सुतिश्चित हुने स्थायी बासस्थानको व्यवस्थाका लागि छिमेकी मुलुक भारतमा रहेको पठाउनुपर्ने बताइएको छ ।

तर अहिले घाईते र रोगी अवस्थामा रहेको उक्त भालु आवश्यक उपचार र हेरचाहका लागि सदर चिडियाखाना जावलाखेलमा राखिएको छ ।

यो कार्य स्नेहाज केयरले गरेको हो । विशुद्ध पशु कल्याणकारी कार्य गर्ने उद्देश्यले सन् २०१५ मा स्थापित सँस्था रहेको र हालसम्म यस सँस्थाले हजारौँको सँख्यामा सामुदायिक कुकुरहरुको उपचार, बन्ध्याकरण, रेविज विरुद्धको खोप लगाउने कार्य, सामुदायिक गाईहरुको व्यवस्थापनका लागि उपचार, उद्धार, पशु कल्याण कानुन निर्माणका लागि आवश्यक विभिन्न क्रियाकलापहरु सञ्चालन गर्नुका साथै पशु पंक्षिहरुप्रति हुने क्रुरताको विरुद्धमा कानुनी लडाइँ समेत लडिरहेको छ ।

कात्तिक ८ गते, २०७६ - १५:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्बिरोध निर्बाचित सभामुखको नालीबेली –स्कुलदेखि संसदको हेडमास्टरसम्म

निर्बिरोध निर्बाचित सभामुखको नालीबेली –स्कुलदेखि संसदको हेडमास्टरसम्म

काठमाडौं । बिभिन्न बाधा र अड्चनबीच अन्ततः प्रतिनिधिसभाको नयाँ सभामुखमा अग्निप्रसाद सापकोटाले...   

नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटद्वरा सामुहिक राजीनामाको चेतावनी

काठमाडौं । सरकारको पूर्ण स्वमित्व रहेको नेपाल एयरलाईन्सका दुई दर्जन पाइलटहरुले सामुहिक राजनीनामाको...   

नेकपाको ११ बुँदे आचारसंहिता – सन्तानलाई ‘तँ’ नभन, परिवारमा ‘बैठक राख’ ! अरू के छ ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी नेता तथा कार्यकर्तालाई एक ११ बुँदे निर्देशन...   
यात्रा गर्दा वान्ता हुन्छ ? उसो भए यसो गर्नुहोस्

यात्रा गर्दा वान्ता हुन्छ ? उसो भए यसो गर्नुहोस्

काठमाडौं । नयाँ ठाउँमा घुम्न कसलाई पो मन लाग्दैन र? तर कतिपय मानिसका लागि यात्रामा बाधक बनिदिन्छ वान्ता...   
इङ्लिस प्रिमियर लिगः युनाइटेडलाई हराउँदै उपाधितर्फ लम्कक्दै लिभरपुल

इङ्लिस प्रिमियर लिगः युनाइटेडलाई हराउँदै उपाधितर्फ लम्कक्दै लिभरपुल

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल...   

को हुन् सभामुखका उम्मेदवार सापकोटा ? स्कुलदेखि संसदसम्मका हेडमास्टर !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने...   

आस्था राउतलाई पक्राउ पूर्जी जारी

काठमाडौं । गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको...   
सभामुखमा अग्नि सापकोटा प्रस्तावित

सभामुखमा अग्नि सापकोटा प्रस्तावित

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष...   
कस्तो कमाई गर्यो अजय देवगणको ‘तान्हाजी’ले ?

कस्तो कमाई गर्यो अजय देवगणको ‘तान्हाजी’ले ?

काठमाडौं ।  बलिउड करियरमा सफल अभिनेताको उपाधि पाउँदै आएका अजय देवगणलाई फेरि अर्को सफलता प्राप्त भएको...   
सिन्धुपाल्चोकको बाह्रबिसेमा टहरा हटाइएपछि तनाव, बजारमा कर्फ्यू आदेश जारी

सिन्धुपाल्चोकको बाह्रबिसेमा टहरा हटाइएपछि तनाव, बजारमा कर्फ्यू आदेश जारी

सिन्धुपाल्चोक ।  जिल्लाको बाह्रबिसे नगरपालिका–३, ४, र ९ को अरनिको लोकमार्ग स्थित बाह्बिसे बजारको सडक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top