Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

झारखण्डमा कांग्रेस अन्य दललाई ठुलो झण्ड्का, दर्जन शीर्ष नेता र विधायकद्धारा भाजपा प्रवेश

एजेन्सी । विधानसभाको मुखैमा झारखण्डमा कांग्रेस र झामुमोलाई ठुलो झड्का लागेको छ । कांग्रेस र झामुमोका ६ विधायकसहित दर्जन शीर्ष नेताले भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेका छन् ।

झामुमोका तीन, कांग्रेसका दुई र नौजवान संघर्ष मोर्चाका एक विधायक भाजपा प्रवेश गरेका हुन् । भाजपा प्रवेश गर्नेमा झामुमो पार्टीका विधायक कुणाल षाडंगी, जेपी पटेल र चमरा लिंडा छन् ।

कांग्रेसबाट विधायक सुखदेव भगत र मनोज यादवले भाजपा प्रवेश गरेका छन् । त्यस्तै नवजवान संघर्ष मोर्चाबाट भानु प्रताप शाही पनि भाजपा प्रवेश गरेका छन् । एक जनामात्रै विधायक रहेका नवजवान संघर्ष मोर्चा शाहीको भाजपा प्रवेशसँगै पुरै पार्टी नै भाजपामा विलय भएको छ ।

बुधबार भएको भाजपा पार्टी प्रवेश कार्यक्रममा प्रहरी पूर्व उच्चअधिकृतहरु पनि प्रवेश गरेका थिए । पूर्व डीजीपी डीके पाण्डे, आईपीएस अरुण उरांव, आईएएस सुचित्रा सिन्हालगायतले पनि भाजपा प्रवेश गरेका थिए ।

झारखण्डमा एकलै जित्ने भाजपा दाउ

सन् २०१४ मा भएको विधानसभा चुनावमा झारखण्डको धेरै सीट भाजपाले जितेको थियो । त्यससमय भाजपाले ३७ सीट जितेको थियो । झारखण्डमा प्रभावशाली पार्टी झामुमोले १९ र झाविमोले ८ सीट जितेका थिए । कांग्रेस झारखण्डमा चौथो दल बनेको थियो । कांग्रेसले ६ सीट मात्रै जितेको थियो ।

झामुमो, कांग्रेस र नौजवानाबाट ६ जना विधायक भाजपा प्रवेश गरेसँगै झारखण्डमा भाजपा झनै शक्तिशाली बनेको छ । ६ जना विधायक थपिएसँगै भाजपाको सीट संख्या ४३ पुगेको छ । कुल ८१ सीटमध्ये भाजपाको बहुमत सीट ४३ सीट छ ।

भाजपालाई आगामी नोभेम्बर–डिसेम्बरमा हुने चुनावबाट स्पष्ट बहुमत प्राप्त हुने अवस्था देखिएको छ । पछिल्लो समय विभिन्न पार्टीका तर्फका विधायक र शीर्ष नेताहरु नै भाजपा प्रवेश गरेपछि भाजपालाई बहुमत मिल्ने ठान्न थालिएको हो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies