Khabar Dabali Logo
  December 11, Wed

जेलमा रहेका महिलाहरुले पुलिसलाइ यौनसम्पर्कको प्रस्ताव राखेपछि…

एजेन्सी । याे घटना ब्राजीलको एक जेलमा कैदी जीवन विताइरहेका तीन महिलाको हाे ।

समाचार अनुसार ब्राजिलको कुइआवास्थित नोभा कारागारमा कैदी जीवन विताइरहेका तीन जना महिलाहरुले सामुहीक सेक्स पार्टीको आयोजना गरे । उनीहरुले जेलको सुरक्षामा खटीएका प्रहरहिरुलाई उक्त पार्टीमा निमन्त्रणा गरे । प्रहरीहरु पनि रमाइलो गर्न पाइने भन्दै पार्टीमा सहभागि भए ।

ती महिलाहरुको योजना अनुसार नै जेल सुरक्षामा रहेका प्रहरीहरुलाई अत्याधीक मदीरा सेवन गर्न बाध्य बनाए र जेल तोडेर भागे । उनीहरुले आफु मात्र भागेनन् । जेलमा रहेका अन्य २८ कैदी बन्दीलाई पनि भगाएका छन् । मध्य रातमा पारदर्शी पहिरन लगाएर जेलरहरु भएको ठाउँमा गएर ति महिलाहरुले सेक्सकालागि अफर गरे ।

प्रहरीहरु पनि लोभिएर हुन्छ भन्दै आए । ती महिलाहरुले उनीहरुलाई नशालु पदार्थ मिसाइएको रक्सी खुवाएर अर्धचेत बनाए अनि गार्डहरुको हात बाँधीदिए अन्तिममा सवै कोठाहरु खोलेर कैदीलाई भाग्न लगाए अनि भागे । जेलमा ती महिलाहरुले प्रयोग गरेका अन्तरवस्त्र फेला परेको छ । ती महिलाको आग्रहमा फस्ने प्रहरीलाई अहिले निलम्बन गरिएको छ भने उनीहरुको खोजी कार्य भैरहेको छ । एजेन्सी

कात्तिक ६ गते, २०७६ - १८:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले भोलि सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले भाेली बिहिबार देशभर सार्वजनिक विदा दिने भएको छ । बिहिबार उधौली पर्व, धान्यपुर्णिमा...   

चितवनको उम्मेदवारले खर्चको विवरण बुझाएनन्

चितवन । स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि जिल्लाका स्थानीय तहका उम्मेदवारले...   

हिमालय एयरलाइन्सको मलेसियाको क्वालालम्पुर पुन सीधा उडान शुरु

काठमाडौं । हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुआत गरेको छ । नेपालको...   
एसवाइएल होटेलमा आक्रमण, पाँच जनाको मृत्यु

एसवाइएल होटेलमा आक्रमण, पाँच जनाको मृत्यु

मोगादिसु । सोमालियाको राजधानीमा रहेको एक होटलमा भएको जिहादी आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको छ...   

सैन्य शिविर बाहिर बम विस्फोट : एकको मृत्यु, ५० घाइते

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त पर्वानमा रहेको अमेरिकी र नेटो सैन्य शिविर बाहिर बुधबार भएको...   
सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित...   

भारी हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडौं । इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा...   
गृहमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता, ब्रिटिश गोरखाका समस्याबारे छलफल

गृहमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता, ब्रिटिश गोरखाका समस्याबारे छलफल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का नवनियुक्त राजदूत...   

यस्तो छ आज सुनको मुल्य

काठमाडौं । साताको चौंथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । मंगलबार छापावाल...   

नारायणगढ–मुग्लिन सडक दुई सातासम्म दिउँसो बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top