Khabar Dabali Logo
  November 16, Sat

सरकारसँग वार्ताका लागि विप्लव समुहको यस्ता दुई सर्त

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको समूहले सरकारसँग वार्ताका लागि आफूमाथिको प्रतिवन्ध हटाउनुपर्ने र नेता–कार्यकतालाई निःसर्त रिहा गर्नुपर्ने सर्त अघि सारेको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ चन्द समूहको गत असोजमा सम्पन्न आठौं पूर्ण बैठकले यस्तो निर्णय लिएको हो । तर बैठकले सरकारले अघि सारेको वार्ताको कुरा पत्यार गर्न लायक नभएको निष्कर्ष निकालेको छ ।

‘सरकारले आफ्नो फाँसीवादी दमनलाई ढाकछोप गर्न ‘वार्ता’को हतियार प्रयोग गरिरहेको सन्दर्भमामा पार्टीले षड्यन्त्रपूर्ण वार्ता प्रचारलाई भण्डाफोर गर्ने तर इमान्दारीका साथ प्रतिवन्ध हटाएर गिरफ्तार कमरेडहरुलाई छोडेर निःसर्त आएमा सकारात्मक रुपले सोच्ने निर्णय लिएको छ,’ चन्द समूहले उल्लेख गरेको छ ।

कात्तिक ५ गते, २०७६ - १२:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज कीर्तिपुर क्रिकेट मैदानमा भारतीय क्रिकेटर तेन्दुलकर बालबालिकासँग क्रिकेट खेल्दै

काठमाडौं । शुक्रबार साँझ नेपाल आएको भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आज कीर्तिपुर क्रिकेट मैदानमा...   

कार्डमार्फत हुने भुक्तानीबापतकाे कर प्रयोगकर्तालाई फिर्ता गर्न नसकिने निष्कर्ष

काठमाडौं । बजेटमा व्यवस्था भएअनुसार कार्डमार्फत हुने भुक्तानीबापत मूल्य अभिवृद्धि कर (भ्याट)को १०...   

अब निजामती कर्मचारी सेवामा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी नहुने

काठमाडौं । प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी अब निजामती कर्मचारी सेवामा नहुने भएका छन् ।...   

भक्तपुर–नगरकोट सडक निर्माण :राज्यका निकायहरू काम सक्नभन्दा समय थप्न हतार

काठमाडौं । पर्यटकीय महत्त्वको क्षेत्र नगरकोट पुग्ने भक्तपुर–नगरकोट सडकखण्ड निर्माणमा ताकेता गर्नुभन्दा...   

लिथुयानियाबिरुद्ध ह्याट्रिक गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोलको सङ्ख्या ९८ पुर्याउन सफल रोनाल्डो

एजेन्सी । लिथुयानियाबिरुद्ध ह्याट्रिक गर्दै क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोलको...   

कानुन व्यवसायी बढी भएपछि आलमको बहस अझै लम्बियो

काठमाडौं । कानुन व्यवसायी बढी भएपछि रौतहटको राजपुरमा बम विस्फोट आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका...   

पूर्वअर्थ सहायकमन्त्री ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत

काठमाडौं । पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति समूहका उपाध्यक्ष डा। रुप ज्योतिविरुद्ध ठगीको मुद्दा...   

अस्तव्यस्त यातायात व्यवस्था कार्यालय : सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती

काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुना बिचौलियाको घेराबन्दीबाट अझै उम्किन सकेको छैन । बिहीबार...   

अतिरिक्त शुल्क असुल्दै आएका मेडिकल कलेजहरू अझै फिर्ता गर्ने सुरसारै गर्दैनन्

काठमाडौं । मेडिकल कलेजहरूले सरकारले तोकेको शुल्कभन्दा बाहेक विविध शीर्षकमा ठूलो रकम असुल्दा चिकित्साशास्त्र...   

निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद ६० वर्ष

काठमाडौं । सङ्घीय निजामती सेवा ऐन लागू भएपछि नियुक्त हुने निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top