Khabar Dabali Logo
  June 4, Thu

राप्रपा उपनिर्वाचनको तयारीमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मङ्सिर १४ गते सम्पन्न हुने विभिन्न तहको उपनिर्वाचनको तयारीबारे विस्तृत समीक्षा गर्दै निर्वाचनको तयारीलाई सघनरुपले अगाडि बढाउन सम्बन्धित समितिलाई निर्देशन दिएको छ ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा विभागीय प्रमुख तथा पदाधिकारीको संयुक्त बैठकले विभाग र समितिहरुलाई १५ दिनभित्र पूर्णता दिन र कार्ययोजना यथाशीघ्र तयार गर्न निर्देशन दिएको पार्टीले जनाएको छ । बैठकमा विभागीय प्रमुखले आ–आफ्नो विभागको प्रगति विवरण प्रस्तुत गगरेका थिए ।

राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न हुन बाँकी रहेका जिल्लामा तिहारको लगत्तै यात्रा प्रारम्भ गर्ने निर्णय गरिएको प्रवक्ता भुवन पाठकले जानकारी दिए । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० ले सबै प्रदेशमा सङ्गठन सुदृढीकरणका लागि छिट्टै प्रशिक्षण तथा कार्यकर्ता भेला गर्ने केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए ।

कात्तिक ४ गते, २०७६ - १४:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना संक्रमणबाट नेपालमा दशौं व्यक्तिको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको पूर्वखोला गाँउपालिका...   

आज एकैदिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो

काठमाडौं । नेपालमा बिहीबार एकै दिन थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा...   

यी हुन् भाेलीदेखि विदेशबाट आउनेका लागि तयार भएको सुविधासम्पन्न होटल

काठमाडौं । विभिन्न देशबाट सरकारले फर्काउन लागेको नेपाली नागरिकलाई राख्न सम्बन्धित स्थानीय तहले क्वारेन्टिन...   
विदेशमा अलपत्र नेपाली भोलीदेखि उद्धार गरिने, युएईबाट डेढसयभन्दा बढी ल्याइँदै

विदेशमा अलपत्र नेपाली भोलीदेखि उद्धार गरिने, युएईबाट डेढसयभन्दा बढी ल्याइँदै

काठमाडाै‌ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनै पर्ने परिस्थितिमा...   

प्रदेश नम्बर २ मा आज मात्रै १ सय २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९६१

धनुषा । प्रदेश नम्बर २ मा बिहिबार मात्रै १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश नम्बर...   

रौतहटमा आज मात्रै ६५ जनामा कोरोना संक्रमण

रौतहट । रौतहटमा एकैपटक ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीवार राष्ट्रिय जनस्वास्थ्य...   

दैलेखमा मात्रै १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । दैलेखमा एकैदिन १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार कर्णाली स्वास्थ्य विज्ञान...   

एसइई र कक्षा ११ / १२ को परीक्षा बारे एक साताभित्र निर्णय हुने : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा...   
लकडाउनको ७३ दिनपछि काठमाडौंमा खुल्न थाले पसल

लकडाउनको ७३ दिनपछि काठमाडौंमा खुल्न थाले पसल

काठमाडौं । बौद्ध, जोरपाटी तथा नारायणटारका पसल खुल्न थालेका छन् । कोरोना भाइरसको जोखिम हुन नदिन गत चैत...   
अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा बाराक ओबामा सक्रिय हुनु अर्थपुर्ण

अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा बाराक ओबामा सक्रिय हुनु अर्थपुर्ण

वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top