Khabar Dabali Logo
  November 19, Tue

भानुआतुको तटीय क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प

सिड्नी । भानुआतुको तटीय क्षेत्रमा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

स्थानीय समय अनुसार सोमबार अपराह्न २ बजे सो भूकम्प आएको थियो । सो भूकम्प आउनु १२ घण्टा अगाडि भानुआतुको तटीय क्षेत्रबाट ९१ किलोमिटर टाढा रहेको इलाका प्रभावित हुने गरी ४.५ म्याग्नीच्युडको भूकम्प गएको थियो ।

भूकम्पपछि हालसम्म सुनामीको चेतावनी जारी नगरिएको र धनजनको क्षतिको पनि कुनै विवरण प्राप्त भएको छैन । सिन्हवा

कात्तिक ४ गते, २०७६ - १८:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्मला पन्त प्रकरणः चर्चित पात्र तथा पत्रकार भण्डारी पक्राउ

निर्मला पन्त प्रकरणः चर्चित पात्र तथा पत्रकार भण्डारी पक्राउ

काठमाडौँ । निर्मला पन्त हत्या र बलात्कार प्रकरणका एक चर्चित पात्र खेम भण्डारीलाई प्रहरीले पक्राउ...   
प्रधानमन्त्रीको प्रवाह गर्न मिल्ने सूचनालाई लुकाएर राख्दिन – सल्लाहकार थापा

प्रधानमन्त्रीको प्रवाह गर्न मिल्ने सूचनालाई लुकाएर राख्दिन – सल्लाहकार थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई...   

नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्छ – अध्यक्ष प्रचण्ड

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले नै समृद्ध...   
यस्तो छ कांग्रेसले देखेका सरकारका २१ असफलता, होलीवाइनदेखि बालुवाटार काण्डसम्म

यस्तो छ कांग्रेसले देखेका सरकारका २१ असफलता, होलीवाइनदेखि बालुवाटार काण्डसम्म

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको २१ महिनाका २१ असफलता सार्वजनिक गरेको छ। मंगलबार...   
विश्वकप छनोटः नेपाल र कुवेत भिड्दै

विश्वकप छनोटः नेपाल र कुवेत भिड्दै

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत आज नेपालले कुवेतसँग प्रतिस्पर्धा...   
खानीमा भएको विस्फोटनमा परि पन्ध्र जनाको मृत्यु

खानीमा भएको विस्फोटनमा परि पन्ध्र जनाको मृत्यु

चीन । चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिनियाँ...   

मालीमा सैनिक र लडाकूबीच झडप, ४१ जनाको मृत्यु

बामाको । मालीको पूर्वी क्षेत्रमा भएको झडपमा परी सरकारी सैनिक र विद्रोही लडाकू गरी कुल ४१ जनाको मृत्यु...   

यसरी मनाइयो स्व. प्रकाश दाहालको स्मरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता स्व प्रकाश दाहालको दोस्रो स्मृति दिवसको सन्दर्भमा...   

सुनको मूल्य ह्वात्तै बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु ४००...   

उपनिर्वाचनमा कांग्रेसको रणनीति, ओली सरकारका २१ असफलता सार्वजनिक गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको २१ महिनाको असफलतारू सार्वजनिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top