Khabar Dabali Logo
  November 16, Sat

कान्तिपुरका संवाददाता मेनका ढुङ्गानाको घटनाप्रति महासङ्घको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासङ्घले महासङ्घका अछाम शाखा सहसचिव तथा कान्तिपुर दैनिकका संवाददाता मेनका ढुङ्गानालाई समाचारको विषयलाई लिएर अपशब्द प्रयोग गर्दै सार्वजनिकरूपमा गालीबेइज्जती गरेको घटनाप्रति आपत्ति जनाएको छ ।

स्थानीय दुई विद्यालयको भवन निर्माणका लागि चौरपाटी गाउँपालिकाले खोलेको बोलपत्रका कागजात च्यातिएको विषयमा उक्त पत्रिकामा समाचार प्रकाशित भएपछि कागजात च्यात्ने बम धामी भन्ने व्यक्तिले पत्रकार ढुङ्गानालाई सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गर्दै गालीबेइज्जती गरेका थिए ।

महासङ्घले जारी गरेको विज्ञप्तिमा प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो रहे कानूनी उपचारका अन्य विकल्प हुँदाहुँदै पत्रकारलाई सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गर्दै गालीबेइज्जती गर्नु निन्दनीय हुनाका साथै व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत आघात पुग्ने जनाएको छ । सो घटनाको निन्दा गर्दै त्यसमा संलग्न व्यक्तिमाथि कानूनी कारवाही गर्न र यस्ता कार्य नदोरिनेतर्फ ध्यान दिन महासङ्घले सम्बन्धित निकायसँग मागसमेत गरेको छ ।

कात्तिक ४ गते, २०७६ - १८:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिहा भए व्यवसायी रुप ज्योति र उनकी छोरी सुरुची

काठमाडौं । ठगी गरेको आरोपमा पक्राउ परेका व्यवसायी डा। रुप ज्योति र उनकि छोरी सुरूची रिहा भएका छन्।...   

कास्कीबासीले भने – ‘विद्या भट्टराईलाई राजनीतिको उचाइमा देख्न चाहन्छौँ’

कास्की । मङसिर १४ गतेको उपनिर्वाचन नजिकिँदै गर्दा नेकपाले आफ्नो चुनावी अभियानलाई तीव्र पार्दै लगेको...   
आजभोली हरेक दिन विमानस्थल पुग्छन् पर्यटनमन्त्री भट्टराई

आजभोली हरेक दिन विमानस्थल पुग्छन् पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई लागेको थियो ‘आफू भिआइपी...   

सरकारले सिमा सुरक्षा गर्न नसकेकाेप्रति सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश...   

शेयरधनीलाई बाँकी रहेको लाभांश बुझिलिन एन आई सी एशिया बैंकको आग्रह

काठमाडौं । एन आई सी एशिया बैंक लि. ले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन...   

एक सातादेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

बाजुरा । जिल्लाको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ ।...   

राजनीतिक आडमा तरुणदलको ‘अपराधकर्म’: हतियार साथमा भएकै कारण पाँच करोड बढीको ठेक्का

बाँके । सुरक्षा खतरा भएका व्यक्तिलाई व्यक्तिगत हतियार राख्न दिने सरकारी नीति छ । जिल्लामा कतिपयले...   

चेक कीर्ते गरि बैंकबाट बढी रकम निकाल्ने प्रहरी जवान पक्राउ

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम...   

आवासीय भवनमा आगलागीः पाँचको मृत्यु, तीन घाइते

हेफेइ । पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको...   

कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top