Khabar Dabali Logo
  November 19, Tue

सुन किन्दै हुनुहुन्छ ? थाहा पाउनुहोस आजको बजार मुल्य

काठमाडौं । साताको दास्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

आइयतबार तोलाको ७० हजार ४०० रुपैंयाँमा कारोबार भएको छापावाल सुनको मुल्य सोमबार पनि तोलाको ७० हजार ४०० रुपैँयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरि तेजावी सुनको मुल्य ७० हजार १०० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको भाउ प्रतितोला ८५० रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाइएको छ ।

महासंघले विभिन्न कारणले उपत्यका बाहिर सुनचाँदीको मुल्यमा केहि घटबढ हुनसक्ने पनि जनाएको छ ।

कात्तिक ४ गते, २०७६ - १८:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खानीमा भएको विस्फोटनमा परि पन्ध्र जनाको मृत्यु

खानीमा भएको विस्फोटनमा परि पन्ध्र जनाको मृत्यु

चीन । चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिनियाँ...   

मालीमा सैनिक र लडाकूबीच झडप, ४१ जनाको मृत्यु

बामाको । मालीको पूर्वी क्षेत्रमा भएको झडपमा परी सरकारी सैनिक र विद्रोही लडाकू गरी कुल ४१ जनाको मृत्यु...   

यसरी मनाइयो स्व. प्रकाश दाहालको स्मरण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता स्व प्रकाश दाहालको दोस्रो स्मृति दिवसको सन्दर्भमा...   

सुनको मूल्य ह्वात्तै बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु ४००...   

उपनिर्वाचनमा कांग्रेसको रणनीति, ओली सरकारका २१ असफलता सार्वजनिक गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको २१ महिनाको असफलतारू सार्वजनिक...   

साढे दुई वर्षीया बालिका ६५ वर्षीय वृद्धद्वारा बलात्कृत

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्र्षीय...   
फेसबुकलाई चुनौती दिने अर्काे नयाँ सामाजिक सञ्जाल, लाखौं आकर्षित

फेसबुकलाई चुनौती दिने अर्काे नयाँ सामाजिक सञ्जाल, लाखौं आकर्षित

एजेन्सी । विकिपीडियाका संस्थापक जिमी वेल्सले आफ्नो नयाँ समाजिक सञ्जाल डब्ल्यूटीस्सोशल (WT:Social) मा अहिलेसम्म...   

जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा विकास योजनादेखि औषधिसमेतमा भ्रष्टाचार

डोल्पा । डोल्पामा मिलेमतोमा विकास योजनामा चरम भ्रष्टाचार हुने गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान...   
कश्मीरमा हिमपहिरो,  छ जना सेनाको मृत्यु

कश्मीरमा हिमपहिरो, छ जना सेनाको मृत्यु

भारत । सियाचिन ग्लेशियर विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको लडाइँको मैदानको रूपमा परिचित छ । भारतीय...   

ग्लोबल आइएमई बैंकले २५ दशमलव पाँच प्रतिशत लाभांश दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५/७६ मा शेयरधनीलाई २५...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top