Khabar Dabali Logo
  June 1, Mon

सत्तारुढ दल नेकपा र प्रतिपक्ष दल कांग्रेस बालुवाटारमा, यस्तो छलफल हुँदै

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस छलफलमा जुटेका छन्र । प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा युद्धकालिन मुद्दाहरुलाई चाँडो निश्कर्ष पुर्याउनका लागि सत्तारुढ पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल काँग्रेसबीच छलफल हुन लागेको हो ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा, उर्जामन्त्री वर्षमान पुन र पूर्व सभामुख सुवास नेम्वाङ सहभागी रहेका छन् ।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोगबारे देखिएको विवादबारे छलफल हुने बताइएको छ ।

कात्तिक ४ गते, २०७६ - ११:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मृतक र घाइतेको कोरोना भाइरस भए/नभएको पुष्टि गर्न स्वाब परीक्षण हुँदै

मृतक र घाइतेको कोरोना भाइरस भए/नभएको पुष्टि गर्न स्वाब परीक्षण हुँदै

बाँके । बाँकेमा गएराति भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका र घाइते भएकाको कोरोना भाइरस भए/नभएको...   

सीमाबाट दिनहुँ हजारौँ भित्रिन्छन्, तर स्वास्थ्य परीक्षण शुन्य, सङ्क्रमणको जोखिम प्रतिदिन झनै बढ्दै

कञ्चनपुर । कोभिड–१९ को महामारीको नियन्त्रण र रोकथामका लागि नेपाल र भारतमा जारी बन्दाबन्दीबाट रोकिएका...   
आजको प्रतिनिधिसभा : उपयुक्त योजनाका साथ कोरोना नियन्त्रणमा लाग्न आग्रह, कसले के भने ?

आजको प्रतिनिधिसभा : उपयुक्त योजनाका साथ कोरोना नियन्त्रणमा लाग्न आग्रह, कसले के भने ?

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कोभिड–१९ सङ्क्रमणको तथ्याङ्क हेर्दा जोखिम बढ्दो...   

महँगा विद्युतीय गाडीलाई छुट दिइने छैन : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सर्वसाधारण जनताले न्यून मूल्यका गाडीबाट लाभ लिन सक्ने...   
कर्णालीमा दुई जना प्रहरीसहित थप ७५ जनामा कोरोना पुष्टि

कर्णालीमा दुई जना प्रहरीसहित थप ७५ जनामा कोरोना पुष्टि

वीरेन्द्रनगर । कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको...   

भारी वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुई मजदुर बेपत्ता

कैलाली । भारी वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुईजना मजदुर वेपत्ता भएका छन् । कैलालीको चुरे गाउँपालिका–१...   

एमसिसी संसद्बाट अनुमोदनपछि मात्रै कार्यान्वयन हुन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतासँग...   

खोटाङको दश स्थानीय तहका लागि तीन अर्ब बजेट, कुन गाउँपालिकालाई कति ?

खोटाङ । सङ्घीय सरकारबाट खोटाङका १० स्थानीय तहका लागि रु तीन अर्ब पाँच करोड ९९ लाख बजेट विनियोजन भएको...   

पाँच दिनमै कोरोना निको भएर घर फर्केकि गर्भवतीको अनुभव – आत्मबल बढाए निको हुन्छ

चितवन । सङ्क्रमण पुष्टि भएको पाँच दिनमा निको भएर घर फर्कँदै गरेकी हेटौँडा घर भएकी २५ वर्षीया महिलाले...   

महोत्तरीमा आइसोलेसन कक्षको अभाव, कोरोना पुष्टि भएकालाई क्वारेन्टिनमै राखिँदा अन्य व्यक्तिमा फैलिन खतरा

महोत्तरी । महोत्तरी जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढेसँगै सङ्क्रमितलाई राख्न...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top