Khabar Dabali Logo
  June 1, Mon

नागढुङ्गा–मुग्लिन सडक छ लेनसम्म विस्तार गरिदैँ

काठमाडौं । पृथ्वी राजमार्गको मुख्य कठिनाइका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडकखण्ड विस्तार गरिने भएको छ । साबिक दुई लेनमा रहेको सडक अब छ लेनसम्म विस्तार गरिने भएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ- सडक विभागका अनुसार सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र ‘ड्रोइङ डिजाइन’ तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृतिको अन्तिम चरणमा रहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भइनसक्दा थप प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको सडक विभागले जनाएको छ ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले विश्व बैङ्कको सहयोगमा निर्माण गरिने यो सडकखण्डको विस्तार कार्य आगामी जनवरीबाट सुरु गरिने जानकारी दिए ।

यो सडक विस्तारका लागि निर्माण र विश्व बैङ्कसँग ऋण सम्झौता एकैसाथ गरिने गरी प्रक्रिया अगाडि बढाइएको र अगामी वर्षको जुनसम्ममा निर्माण सम्झौता गरिने बताउँदै उनले बताए ।

कात्तिक ४ गते, २०७६ - ०६:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भाजपा, कंग्रेस नेता र केन्द्रीय मन्त्री नरम, सुरक्षा र कूटनीतिक निकाय गरम

काठमाडौं । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेको घटनालाई भारतको राजनीतिक,...   

सबैको पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले क्वारेन्टिनमा रहेका सम्पुर्ण व्यक्तिको अविलम्ब पीसीआर विधिबाट निःशुल्क...   

मेलम्चीको सुरुङ परीक्षणको तयारी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ । अब सुरुङको परीक्षण गर्ने तयारी...   
सलह नेपाल आउने सम्भावना अत्यन्तै न्यून

सलह नेपाल आउने सम्भावना अत्यन्तै न्यून

काठमाडौं । कृषि बाली तथा वनस्पतिलाई सखाप पार्ने सलह कीरा नेपाल आउने सम्भावना अत्यन्तै न्यून रहेको...   

शीर्ष नेताहरू नै बजेटको आलोचना र बचाउमा

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७७–७८ को बजेटको दलका शीर्षस्थ नेताहरूले आलोचना र बचाउमा...   

फास्ट ट्रयाकबाट संविधान संशोधन, यस्ता छन् प्रक्रिया

काठमाडौं । संविधानको अनुसूचीमा रहेको निसान छापलाई नेपालको नयाँ नक्साअनुसार अध्यावधिक गर्न सरकारले...   
सशस्त्र प्रहरी पहिलो पटक हिल्सामा, चाँडै बिओपी स्थापना गरिदैँ

सशस्त्र प्रहरी पहिलो पटक हिल्सामा, चाँडै बिओपी स्थापना गरिदैँ

हुम्ला । चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बिओपी० स्थापना...   

स्वदेश फर्कन चाहने नेपालीको व्यवस्थापनका लागि बृहत् कार्ययोजना

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणका कारण स्वदेश फर्कने नेपालीको व्यवस्थापनका लागि बृहत् कार्ययोजना...   

मलेसियाबाट नेपाली श्रमिक फर्काइने

काठमाडौं। मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन (अवैध रूपमा बसिरहेका) विदेशी श्रमिकलाई आ-आफ्नो...   
रुकुम घटना : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

रुकुम घटना : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

यसरी सुरु भएको थियो प्रेम जाजरकोट । प्रेमिकाले ‘मलाई लिन आऊ, नभए अर्कै केटासित मेरो विवाह गरिदिन लागेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top