Khabar Dabali Logo
  June 4, Thu

निलम्बित सांसद आलमलाई पाँचदिन थुनामा राख्न अनुमति

काठमाडौं । हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद अफ्ताव आलममाथि अनुसन्धान गर्न फेरि पाँच दिनको म्याद थप गरिएको छ। यसअघि थपिएको सात दिनको म्यादमा अनुसन्धान नसकिएपछि प्रहरीले पुनस् पाँच दिनको म्याद पाएको हो।

प्रहरीले अनुसन्धानका लागि सातदिनको म्याद मागेपनि जिल्ला अदालत रौतहटका न्यायाधीस चाडकमणी अर्यालको इजलासले प्रहरीलाई पाँच दिनको म्याद दिएको हो।

१२ वर्ष पुरानो यो घटना सर्वोच्च अदालतको तारन्तारको ताकेता पछि मात्रै प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भन्दै गरेको निर्णयलाई महान्यायधिवक्ताको कार्यालयले सदर गरेपछि मुद्दाको फाइल बन्द भएको थियो । तर महान्ययधिवक्ता कार्यालयले निर्णयलाई सर्वोच्चले बदर गरेको सात वर्षपछि प्रहरीले आलमलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।

कात्तिक ३ गते, २०७६ - १४:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अप्रिल महिनामा अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब डलर

वासिङ्टन । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रिलमा अमेरिकाको...   

‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाको तयारीमा स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जनस्वास्थ्य विपद् अवस्था’ (हेल्थ इमरजन्सी) घोषणाको...   

कोरोना सङ्क्रमण भएका अधिकांश सङ्क्रमितको लक्षणनै देखिएको छैन !

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई...   

मृतक बाबुको पिसिआर रिपोर्ट नआउँदा छोराले किरिया गर्न पाएनन् !

सल्यान । जिल्लामा स्वाब सङ्कलन गरेको नौ दिन बितिसक्दा पनि पिसिआर रिपोर्ट नआएपछि छोराले आफ्ना बाबुको...   

सोती घटनाका आरोपितलाई १० दिन थुनामा राख्न अदालतको अनुमति

रुकुम । सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चौरजहारी नगरपालिका–८,...   

थप आठ प्रकारका मुद्दामा सुनुवाइ गर्ने सर्वोच्च अदालतको निर्णय

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका अवस्थामा...   

बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने तीनवटै प्रशासनको निष्कर्ष

काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष...   

कोरोना संक्रमणबाट नेपालमा दशौं व्यक्तिको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको पूर्वखोला गाँउपालिका...   

आज एकैदिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो

काठमाडौं । नेपालमा बिहीबार एकै दिन थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा...   

यी हुन् भाेलीदेखि विदेशबाट आउनेका लागि तयार भएको सुविधासम्पन्न होटल

काठमाडौं । विभिन्न देशबाट सरकारले फर्काउन लागेको नेपाली नागरिकलाई राख्न सम्बन्धित स्थानीय तहले क्वारेन्टिन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top