Khabar Dabali Logo
  November 22, Fri

लखनउमा हिन्दू नेताको हत्या

काठमाडौं । उत्तर प्रदेशको राजधानी लखनउमा शुक्रबार दिउसो हिन्दू समाज पार्टीका राष्ट्रिय अध्यक्ष कमलेश तिवारीको हत्या भएको छ । पार्टी मुख्यालयमा उनलाई भेट्न भनि आएका केहि अज्ञात व्यक्तिले हत्या गरि भागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अज्ञात समुहले तिवारीको पहिला घाँटी रेटेको र पछि गोली हानी हत्या गरेका थिए ।

भारतीय प्रहरीले जनाएअनुसार मिठाईको डब्बामा लुकाएर ल्याइएको पेस्तोल र चक्कुको प्रयोग गरि उनिमाथि हमला गरिएको थियो । प्रहरीले तिवारीको हत्याराको तिव्र ढंगले खोजी सुरु गरेको जनाएको छ ।

तिवारी केहि वर्ष पहिले पैगम्बर मोहम्हदको विरुद्धमा विवादित बयान दिँदा गिरफ्तारसमेत परेका थिए । तिवारी यस समय जमानतमा थिए ।

दिनदहाडै भएको यस्तो हमलासँगै लखनऊ क्षेत्रमा आक्रोश फैलिएको छ । हिन्दु नेता कमलेश तिवारीका समर्थकले सडकमा प्रदर्शन थालेका छन् । अहिले तनाव बढ्न सक्ने भन्दै शहरका अधिकांश व्यवसायिक क्षेत्र बन्द भएको छ ।

कात्तिक १ गते, २०७६ - २२:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लालबाबुको दुःखेसो : निधाईरहेको बेला पदमुक्त भएछु, जानकारी पनि भएन

लालबाबुको दुःखेसो : निधाईरहेको बेला पदमुक्त भएछु, जानकारी पनि भएन

काठमाडौं । पदमुक्त भएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफुँलाई...   
मन्त्रिपरिषद पुनर्गठन : किन फालिए आशालाग्दा चर्चित मन्त्री ?

मन्त्रिपरिषद पुनर्गठन : किन फालिए आशालाग्दा चर्चित मन्त्री ?

काठमाडौं । महिनौंदेखिको चर्चा र कसरतका बीच बुधबार राती प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रिपरिषद...   
लालबाबुको विदाइले हौसिए कर्मचारी, नयाँ मन्त्रीको स्वागतमा देखियाे कर्मचारीको अनौठो भिड

लालबाबुको विदाइले हौसिए कर्मचारी, नयाँ मन्त्रीको स्वागतमा देखियाे कर्मचारीको अनौठो भिड

काठमाडौं । जबरजस्त कर्मचारी समायोजनको कारण कर्मचारीकै आँखाको तारो बनेका लालबाबु पण्डितको बिदाइसँगै...   
नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भण्डारीबाट लिए शपथ

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भण्डारीबाट लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा...   
मन्त्रिपरिषद पुनर्गठनले लज्जित बनायो : प्रभु शाह

मन्त्रिपरिषद पुनर्गठनले लज्जित बनायो : प्रभु शाह

काठमाडौं । नेकपा प्रभावशाली नेता एंव प्रदेश नं. २ का अध्यक्ष प्रभु शाहले मन्त्रिपरिषद पुनर्गठनले लज्जित...   

धरानका सयौंं युवालाई नेकपामा प्रवेश गराउँदै दीपशिखाले भने : देश बिगार्ने कम्युनिस्ट होइन काङ्ग्रेस हो

काठमाडौं । नेकपाका युवा नेता एंव राष्ट्रिय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले राष्ट्रिय...   

नेकपा सचिवालयको निर्णय : पाँच वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय वैठकले केपी शर्मा ओलीलाई नै पाँच वर्षसम्मै...   

मन्त्रिपरिषद पूनर्गठनको अन्तिम निर्णय लिन नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको पुनर्गठन बारे अन्तिम निर्णय लिन नेकपा सचिवालय बस्न लागेको छ । प्रधानमन्त्री...   

काङ्ग्रेसका क्षेत्रीय कोषाध्यक्ष नेकपामा

कञ्चनपुर । नेपाली काङ्ग्रेस क्षेत्र नं १ का कोषाध्यक्ष टेकबहादुर साउद सत्तारुढ नेपाल कम्युनिट पार्टी...   

नेपालको झण्डा बारे अनाैठाे रहस्य, पढौ खोजमुलक इतिहास

काठमाडाैं । संसारभरि नै एकमात्र त्रिकोणात्मक झन्डा नेपालको छ । यो सनातन धर्म–संस्कृति एवं योग दर्शनमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top