Khabar Dabali Logo
  February 29, Sat

वर्षौंदेखि उपभोक्तालाई ठग्दै आएका फर्मका प्रहरीको छापा

वीरगञ्ज । यहाँस्थित गुणस्तर तथा नापतौल कार्यालयले नापतौल अनुमति नलिइ वर्षौंदेखि उपभोक्तालाई ठग्दै आएका बारा र पर्साका १५ व्यापारिक फर्ममा छापामारी कारवाही प्रक्रिया अगाडि बढाएको छ । उद्योग स्थापनाकालदेखि हालसम्म नापतौल अनुमतिपत्र नलिएको, नापतौल यन्त्र जाँच नगरेको, उपभोक्तालाई ठग्दै आएको र राजश्व छलि गरेको देखिएपछि कारवाही थाललिएको हो ।

पर्साका पोखरीया नगरपालिकास्थित सञ्जिव एण्ड विजय जेनेरल स्टोर, कुशवाहा विज भण्डार, सञ्जय किराना पसल, किशन बीज भण्डार विनोद किराना पसल तथा बाराका बहुवरीमा रहेको महावीर प्लाष्टिक उद्योग, न्यू शङ्कर टेक्स्टाइल इण्डष्ट्रिज, प्रोग्रेसिभ आइरन स्टोर, कोहिनुर टेक्स्टायल, हिमालय स्टेशनरी एण्ड पेपर मिल, पे्रस्टिज म्याट उद्योग, प्रेस्टिज फुटवेयर इण्डष्ट्रिज, विनायक वायर उद्योग, बालाजी इण्डष्ट्रिज र अनटेलान्टिक टेक्स्टाइललाई कारवाही गरिएको छ ।

ती फर्मलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन भनिए पनि हाजिर नभई अटेर गरेकाले स्टेण्डर नापतौल ऐन २०२५ को दफा ३० ९१० अन्तर्गत रु १० हजार जरिवाना र एक वर्ष कैदको व्यवस्था गरिएको कार्यालय प्रमुख शशिभूषण यादवले बताए । फर्मका सञ्चालकलाई प्रहरी लगाएर पक्राउ गरिनेसमेत उहाँले जानकारी दिए ।

कात्तिक १ गते, २०७६ - १३:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार : भीम रावल

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले...   

नयाँदिल्ली हिंसा जारी : मृतकको सङ्ख्या ४२ पुग्यो, ३५० भन्दा बढी घाइते

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शुक्रबार साँझसम्म...   
पाकिस्तानमा रेल र बस एक आपसमा ठोक्किँदा तीसको मृत्यु

पाकिस्तानमा रेल र बस एक आपसमा ठोक्किँदा तीसको मृत्यु

पाकिस्तान । पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एक आपसमा ठोक्किँदा...   

सन्दीप बने ट्वान्टी-२० क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी

काठमाडौं । सन्दीप लामिछाने ट्वान्टी-२० क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्...   

सिंहदरबारकै स्वरुपमा प्रदेश केन्द्रीय सचिवालय भवन निर्माण हुँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले सेवा प्रवाहलाई सहज र छरितो बनाउन सबै मन्त्रालयका भवन एउटै स्थानमा...   

स्मार्ट फोनको कारण यौनजीवन बर्बाद !

एजेन्सी । स्मार्टफोनको अत्याधिक प्रयोगको कारण यौन जीवननै बर्बाद हुन पुगेको विभिन्न अध्ययनहरुले देखाएको...   
मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद

मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद

काठमाडौँ । मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय तोकिएको छ । लेनदेन सम्बन्धी विवादमा दायर मुद्दाको...   

विश्वमै फैलिँदै कोरोनाको त्रास, सङ्क्रमितको सख्या कुन देशमा कति पुग्याे ?

काठमाडौं । वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट विश्वमा शुक्रबार मध्यान्नसम्ममा...   
अदालतको निर्णय मात्र न्याय होइन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

अदालतको निर्णय मात्र न्याय होइन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सबैको प्रयासले स्थानीय न्यायिक समितिबाट अधिक...   

फेरिँदै उपत्यकाको सडक : तीन महिनामै नौ हजार खाल्डाखुल्डी पुरियो, २७ किमी कालोपत्र

काठमाडौं । काठमाडौँ उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top