Khabar Dabali Logo
  February 29, Sat

एनआरएनएको नयाँ नेतृत्वको लागि मतदान सुरु, भोटिङ मेसिन बिग्रिएपछि कागजी मतपत्रकै प्रयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए०को नयाँ नेतृत्व चयनको लागि मतदान सुरु भएको छ । बिहीबार बिहान १० बजेबाट हायत होटलमा मतदान सुरु भएको हो ।

अध्यक्षमा हालका उपाध्यक्ष कुल आचार्य र कुमार पन्तले उम्मेदवारी दर्ता गराएका छन्।

मतदाता नामावलीमा विवाद भएपछि मतदानका लागि पासपोर्ट भिसा र ‍फिंगर प्रिन्ट अनिवार्य गरिएको छ।

बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका काम सकिएको भएपनि साँझबाट शुरु हुने भनिएको मतदान रोकिएको थियो ।संघका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य दुई प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।

निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन् ।

अशोज ३० गते, २०७६ - १२:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टीको निर्णय प्रधानमन्त्रीले मान्नु नपर्ने, अरुले मान्नुपर्ने भन्ने हुँदैन : नेता खनाल

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय...   
एमसिसी पारित हुन्छ : पूर्वमन्त्री बस्नेत

एमसिसी पारित हुन्छ : पूर्वमन्त्री बस्नेत

अर्घखाँची । नेकपाका केन्द्रीय सदस्य तथा युवासङ्घका इञ्चार्ज महेश बस्नेतले केही बुँदा परिमार्जन गरेर...   
धर्तीको स्वर्गमा छौं, समृद्धिले भरिपुर्ण बनाउन लागौं : मन्त्री मानन्धर

धर्तीको स्वर्गमा छौं, समृद्धिले भरिपुर्ण बनाउन लागौं : मन्त्री मानन्धर

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशको नेतृत्वकर्ता र व्यवस्थापकबीच कामको तालमेल...   

बालिका खड्काले अंश दिलाई पाउ भनि मुद्दा हालेपछि मुख्यमन्त्रीले भने – वास्तविकता विस्तारै खुल्दै जानेछ

सुनसरी । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईबिरुद्व दोलखाकी बालिका खड्काले मुख्यमन्त्री राई...   

प्रत्येक हप्ता वाग्मती सफाइ जारी, तर सिधै ढल हाल्ने क्रम रोकिएन

काठमाडौं । वाग्मतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान प्रत्येक हप्ता शनिबार झैँ जारी रहे पनि...   

अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार : भीम रावल

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले...   

नयाँदिल्ली हिंसा जारी : मृतकको सङ्ख्या ४२ पुग्यो, ३५० भन्दा बढी घाइते

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शुक्रबार साँझसम्म...   
पाकिस्तानमा रेल र बस एक आपसमा ठोक्किँदा तीसको मृत्यु

पाकिस्तानमा रेल र बस एक आपसमा ठोक्किँदा तीसको मृत्यु

पाकिस्तान । पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एक आपसमा ठोक्किँदा...   

सन्दीप बने ट्वान्टी-२० क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी

काठमाडौं । सन्दीप लामिछाने ट्वान्टी-२० क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्...   

सिंहदरबारकै स्वरुपमा प्रदेश केन्द्रीय सचिवालय भवन निर्माण हुँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले सेवा प्रवाहलाई सहज र छरितो बनाउन सबै मन्त्रालयका भवन एउटै स्थानमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top