Khabar Dabali Logo
  February 29, Sat

विमानस्थलमा तोडफोड गर्ने राजपा सांसदको सेवा सुविधा खोसियो

काठमाडौं । विमानस्थलमा तोडफोड गर्ने राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोदकुमार साहले सांसद पदको हैसियतमा पाउने सेवा, सुविधा तथा अधिकार नपाउने भएका छन् । संसद सचिवालयले बुधबार सूचना सार्वजनिक गरि साहले प्रतिनिधि सभा सदस्यको रुपमा पाउँदै गरेको अधिकार, सेवा तथा सुविधा नपाउने निर्णय गरेको हो ।

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २४४ को उपनियम (३) को प्रयोजनको लागि सोही नियमावलीको नियम २४४ को उपनियम (२) बमोजिम संसद सचिवालयले साहको विषयमा निर्णय गरेको संसद सचिवालयका सचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् । गौतमका अनुसार जिल्ला प्रहरी कार्यालय धनुषाले कारबाही प्रक्रियाको लागि पक्राउ गरेकोले साहमाथि संसद नियमावली अनुसार कारबाही गरिएको जनाए ।

सांसद साहले गत सोमबार जनकपुर विमास्थलमा बुद्ध एयरको जहाज जहाज डिले भएको भन्दै काउन्टर तोडफोड गरेका थिए । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरि मंगलबार नै धनुषा जिल्ला प्रहरीमा उपस्थित गराएको छ ।

राजपा सांसद साह सर्लाही निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् ।

यस्ताे छ संसद सचिवालयले सार्वजनिक गरेकाे सूचना

अशोज २९ गते, २०७६ - १३:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्णय नमाने अध्यक्ष ओलीमाथि अनुशासनको कारबाही गर्नुपर्छ : उर्मिला अर्याल

निर्णय नमाने अध्यक्ष ओलीमाथि अनुशासनको कारबाही गर्नुपर्छ : उर्मिला अर्याल

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र बामदेव गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभामा लैजाने...   
नेकपाको एक साता, उथल पुथलको डरलाग्दो श्रृखंला, के–के भए ७ दिनमा ?

नेकपाको एक साता, उथल पुथलको डरलाग्दो श्रृखंला, के–के भए ७ दिनमा ?

काठमाडौं । गत शनिबार सम्पन्न नेकपा सचिवालय बैठकले केहि महत्वपूर्णं निर्णय लिएसँगै नेकपाभित्र ठुलो...   
झुट्टा लाञ्छना लगाएको भन्दै अदालत पुगे बाँस्काेटा, विजय मिश्रविरुद्ध मुद्दा दायर

झुट्टा लाञ्छना लगाएको भन्दै अदालत पुगे बाँस्काेटा, विजय मिश्रविरुद्ध मुद्दा दायर

काठमाडौं । विवादास्पद अडियो प्रकरणसँगै मन्त्री पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाले अडियो सार्वजनिक...   

ईरानमा उप–स्वास्थ्यमन्त्री पछि उपराष्ट्रपतिमा देखियो कोरोनाको संक्रमण

काठमाडौं । ईरानका उपराष्ट्रपति मैसुओहेम इब्टेकर कोरोना भाइरसबाट संक्रमित भएका छन् । ईरान सरकारले...   
७० बर्ष नाघेका पर्यटकलाई चन्द्रागिरिमा केवलकार सेवा निशुल्क

७० बर्ष नाघेका पर्यटकलाई चन्द्रागिरिमा केवलकार सेवा निशुल्क

काठमाडौं । ज्येष्ठ नागरिकहरुको सम्मानका लागि चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि...   
प्रधानमन्त्रीलाई सुझाव पत्र लेख्दै कांग्रेस प्रवक्ताले भने, ‘बाँस्कोटाको प्रवक्ता बन्न छोड्ने कि ?’

प्रधानमन्त्रीलाई सुझाव पत्र लेख्दै कांग्रेस प्रवक्ताले भने, ‘बाँस्कोटाको प्रवक्ता बन्न छोड्ने कि ?’

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वमन्त्री...   
अर्थमन्त्री खतिवडालाई बाबुराम भट्टराईको कटाक्षपूर्णँ जवाफ : किताब भुँडी भर्ने वस्तु होइन !

अर्थमन्त्री खतिवडालाई बाबुराम भट्टराईको कटाक्षपूर्णँ जवाफ : किताब भुँडी भर्ने वस्तु होइन !

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादीका नेता डा. बाबुराम भट्टराईले पुस्तकमा लगाईएको...   
टेलिकमको टावर ढल्दा तीन घाइते

टेलिकमको टावर ढल्दा तीन घाइते

कैलाली । कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन् । भजनी नगरपालिका–१ स्थित नेपाल...   

फ्रान्स पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

काठमाडाैं । फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले...   

अहिलेको विवादबाट तर्सिनुपर्ने अवस्था छैन्, हामी छिट्टै समाधान निकाल्छौं : प्रचण्ड

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखिएको विवादबाट तर्सिनुपर्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top