Khabar Dabali Logo
  November 13, Wed

राष्ट्रपति म्यान्मार प्रस्थान, सडक जाम हुने भएपछि हेलिकोप्टर चढेरै विमानस्थल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबारदेखि कात्तिक ३ गतेसम्मका लागि राजकीय भ्रमणका म्यानमार प्रस्थान गरेकी छिन्। उनी सिधैं शीतलनिवासबाट हेलीकोप्टर चढेर विमानस्थल पुगेकी हुन्। राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले दिएको जानकारी अनुसार सडक जाम हुने भएपछि राष्ट्रपति भण्डारी हेलिकोप्टर चढेर विमानस्थल पुगेकि हुन्

राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्तको निमन्त्रणामा बुधबारदेखि कात्तिक ३ गतेसम्म म्यानमारमा रहने कार्यतालिका छ। भ्रमणका अवसरमा राष्ट्रपतिले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपतिले युनेस्कोको विश्व सम्पदा बगान र यंगोनको भ्रमण गर्ने कार्यक्रम छ।

राष्ट्रपतिको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारी रहेका छन्।

अशोज २९ गते, २०७६ - १२:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो चालक पेस्तोलसहित पक्राउ

राँझा। अटो रिक्सामा नालकटुवा पेस्तोल राखेर घुमिरहेका एक चालकलाई प्रहरीले आज नेपालगञ्जबाट पक्राउ...   
राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट, विद्युत् खरीद गर्न बङ्गलादेश तयार

राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट, विद्युत् खरीद गर्न बङ्गलादेश तयार

काठमाडौं । नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली काङ्ग्रेसका...   

उपनिर्वाचनमा सिके राउतको पार्टीबाट पनि उम्मेदवारी

महोत्तरी । निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको...   
सगरमाथाबाट बगेको पानी अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने सम्भावनाको खोजी भईरहेको छ – मन्त्री मगर

सगरमाथाबाट बगेको पानी अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने सम्भावनाको खोजी भईरहेको छ – मन्त्री मगर

काभ्रे । खानेपानी मन्त्री बिना मगरले नेपाल खानेपानी संस्थानको काभ्रे पनौतिस्थित प्रशोधित पानी उत्पादन...   

जनताको चाहना अनुसार समृद्धिको सपना पूरा गर्न मेरो उम्मेदवारी : विद्या भट्टराई

पोखरा । प्रतिनिधि सभा अन्तर्गत कास्की क्षेत्र नं २ का लगि नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्वार...   

आपराधिक क्रियाकलाप रोक्न भरपर्दो सूचना चाहियाे – गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आपराधिक क्रियाकलाप रोक्न सुदृढ र भरपर्दो सूचना आवश्यक हुने...   
राष्ट्रपति हमिदसँग अध्यक्ष प्रचण्डको भेट, के कुराकानी भयो ?

राष्ट्रपति हमिदसँग अध्यक्ष प्रचण्डको भेट, के कुराकानी भयो ?

काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाल कम्युनिष्ट...   
बङ्गलादेशका राष्ट्रपति नेपालसँग आर्थिक साझेदारी बढाउने पक्षमा

बङ्गलादेशका राष्ट्रपति नेपालसँग आर्थिक साझेदारी बढाउने पक्षमा

काठमाडौं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको आर्थिक विकासका लागि दुई देशबीच साझेदारी...   
सिमा विवादबारे कुटनैतिक पहल गर्न सरकार समक्ष राप्रपाको जोडदार माग

सिमा विवादबारे कुटनैतिक पहल गर्न सरकार समक्ष राप्रपाको जोडदार माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतबाट प्रकाशित राजनैतिक नक्सामा भएको त्रुटि सच्याउन...   

विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान

झापा । झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top