Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

ट्रर्कीको अर्थतन्त्र ध्वस्त पारिदिने अमेरिकी राष्ट्रपतिको चेतावनी, व्यापार सम्झौता अन्त्य गर्ने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीरियामाथि आक्रमण गर्ने टर्की सरकारमाथि सबै सहयोग अन्त्य गर्दै प्रतिबन्ध लगाउन निर्देशन गरेका छन् । सोमबार विदेश विभागलाई निर्देशन दिँदै ट्रम्पले टर्कीसँगको व्यापार सम्झौता पनि रद्द गर्न आदेश दिएका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिका र ट्रकीबीच भएको १०० बिलियन डलर बराबरको व्यापार सम्झौता खारेज गर्ने प्रक्रिया अगाडि बढाउन आदेश दिएका हुन् । उनले ट्रेजरी तथा विदेश विभागलाई निर्देशन गर्दै टर्कीसँगको करलाई ५० प्रतिशतसम्म बढाउने प्रस्ताव गरेका छन् । ट्रम्पले विदेश विभागलाई निर्देशन दिँदै अमेरिकी कदमले टर्कीको अर्थव्यवस्था छिट्टै ध्वस्त पनि हुने बताएका छन् ।

टर्कीको हमलाबाट सिरियामा मानवीय संकट

अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले सञ्चारमाध्यमसँगको कुराकानीमा उत्तरपूर्वी सिरियामा टर्कीले गरेको सैनिक कारबाहीको जवाफमा अमेरिकाले प्रतिबन्धको कदम उठाएको बताएका छन् । उनले सम्भावित मानवीय विनाशलाई रोक्नको लागि टर्कीमाथि चालिएको कदम एक पाईला भएको भन्दै आवश्यक परे अन्य कारबाही थाल्न अमेरिका तयार रहेको बताए ।

उनले टर्कीले सिरियामाथि गरेको आक्रमण आवेगको व्यवहार भएको भन्दै आतंकवादी समुहलाई हराउने अमेरिकी प्रयासमाथिको ठुलो धक्का भएको पनि बताएका छन् । माइक पोम्पियोले सिरियामा बढ्दै गएकाे मानवीय संकटलाइ सम्बाेधन गर्न अमेरिकी कदम अावश्यक रहेकाे बताए ।

टर्कीको हमलाबाट १ लाख ३० हजार मानिस विस्थापित

टर्कीले गत ९ अक्टुबरदेखि कुर्दोको समुदायको नाममा सिरियामाथि निरन्तर आक्रमण गरिरहेको छ । टर्की सैन्य हमलाको कारण १६४ जनाको मृत्यु भईसकेको छ । संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार पछिल्लो हिंसाका कारण १ लाख ३० हजार मानिस घर छोडी विस्थापित भएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies