Khabar Dabali Logo
  February 29, Sat

जहाज ‘डिले’ भएपछि सांसदले गरे एयरपोर्टमै तोडफोड

जनकपुर। राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् ।

राजपाका सांसद सांसद प्रमोद कुमार साहले विमान डिले (ढिलो) भएको भन्दै बुद्ध एयर एयरको काउण्टर तोडफोड गरेका हुन् । सांसद साह सर्लाहीको निर्वाचन क्षेत्र नं। १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्

११ स् ४० मा उडान भर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएको र व्यवस्थापन पक्षले लापरवाही गरेको भन्दै झोंकमा काउण्टरमा हातपात गरेका थिए ।

सांसद साहले काउण्टरमा धक्काधक्की गरेको स्वीकार गरेका छन् । जहाजमा किडनीका विरामीलाई समयमै काठमाडौं पुग्नुपर्ने छ, तर जहाज आउने, नआउने कुनै सूचना छैन ! व्यवस्थापन पक्षलाई भन्दा कुनै वास्ता गर्दैन, बाध्य भएर काउण्टरमा बुझ्न जाँदा अटेरी गर्दा रिसको झोंकले काउण्टरमा सामान्य तोडफोड भयो उनले भने।

अशोज २७ गते, २०७६ - १६:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धर्तीको स्वर्गमा छौं, समृद्धिले भरिपुर्ण बनाउन लागौं : मन्त्री मानन्धर

धर्तीको स्वर्गमा छौं, समृद्धिले भरिपुर्ण बनाउन लागौं : मन्त्री मानन्धर

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशको नेतृत्वकर्ता र व्यवस्थापकबीच कामको तालमेल...   

बालिका खड्काले अंश दिलाई पाउ भनि मुद्दा हालेपछि मुख्यमन्त्रीले भने – वास्तविकता विस्तारै खुल्दै जानेछ

सुनसरी । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईबिरुद्व दोलखाकी बालिका खड्काले मुख्यमन्त्री राई...   

प्रत्येक हप्ता वाग्मती सफाइ जारी, तर सिधै ढल हाल्ने क्रम रोकिएन

काठमाडौं । वाग्मतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान प्रत्येक हप्ता शनिबार झैँ जारी रहे पनि...   

अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार : भीम रावल

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले...   

नयाँदिल्ली हिंसा जारी : मृतकको सङ्ख्या ४२ पुग्यो, ३५० भन्दा बढी घाइते

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शुक्रबार साँझसम्म...   
पाकिस्तानमा रेल र बस एक आपसमा ठोक्किँदा तीसको मृत्यु

पाकिस्तानमा रेल र बस एक आपसमा ठोक्किँदा तीसको मृत्यु

पाकिस्तान । पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एक आपसमा ठोक्किँदा...   

सन्दीप बने ट्वान्टी-२० क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी

काठमाडौं । सन्दीप लामिछाने ट्वान्टी-२० क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्...   

सिंहदरबारकै स्वरुपमा प्रदेश केन्द्रीय सचिवालय भवन निर्माण हुँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले सेवा प्रवाहलाई सहज र छरितो बनाउन सबै मन्त्रालयका भवन एउटै स्थानमा...   

स्मार्ट फोनको कारण यौनजीवन बर्बाद !

एजेन्सी । स्मार्टफोनको अत्याधिक प्रयोगको कारण यौन जीवननै बर्बाद हुन पुगेको विभिन्न अध्ययनहरुले देखाएको...   
मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद

मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद

काठमाडौँ । मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय तोकिएको छ । लेनदेन सम्बन्धी विवादमा दायर मुद्दाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top