Khabar Dabali Logo
  November 19, Tue

स्काभेटरले किचेर एकको मृत्यु

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ । स्काभेटरको ठक्करबाट मृत्यु हुनेमा आलिताल गाउँपालिका–४ का ५२ वर्षीय मानबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आइतबार राति परशुराम नगरपालिकाको जोगबुडाबाट डोटीको बुडरतर्फ आइरहेको बा२क ५४६४ नम्बरको स्काभेटरले किच्दा पैदल यात्री बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । घटना राति घटेको र चालक फरार रहेकाले कसरी भयो भन्नेबारे केही खुल्न सकेको छैन ।

घटनाको अनुसन्धानबाट सबै कुरा तथ्यसहित छानबिन गरिने प्रहरीले जनाएको छ । उक्त स्काभेटर राजेन्द्र निर्माण सेवा प्रालि, कैलालीको रहेको जनाइएको छ । स्काभेटर चालक शेरबहादुर महरा भने फरार रहेको र उनको खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए।

अशोज २७ गते, २०७६ - १७:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघको निर्णय : सबै नेता तथा कार्यकर्ता अनिवार्य स्वरोजगार

राष्ट्रिय युवा संघको निर्णय : सबै नेता तथा कार्यकर्ता अनिवार्य स्वरोजगार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघले संगठनमा आवद्ध...   
अंग्रेजको उपेक्षामा रहेको थियो लिम्पियाधुरा

अंग्रेजको उपेक्षामा रहेको थियो लिम्पियाधुरा

अहिले सबैभन्दा चर्चामा रहेको काली नदिको शिर लिम्पियाधुरा वास्तवमा एकान्त धेरैजसो हिउँ परिराख्ने...   

विप्लवका जिल्ला नेता पक्राउ

घोराही । दाङको तुलसीपुरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका एक जना जिल्ला नेता पक्राउ...   

नेमकिपाका उम्मेदवारसहित नेताहरु नेकपा प्रवेश

भक्तपुर । नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट...   
प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, ६० प्रतिशतसम्म छुट

प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, ६० प्रतिशतसम्म छुट

काठमाडाैं । सहुलियत रुपमा पुस्तक उपलब्ध गराई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल प्रज्ञा...   

बंगलादेशकी प्रधानमन्त्रीद्वारा प्याज नखाने घोषणा

काठमाडौं । प्याजको मूल्य आकाशिएपछि बंगलादेशकी प्रधानमन्त्रीले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने...   
अमिताभको फिल्म ‘झुंड’लाई कपिराइटको आरोप

अमिताभको फिल्म ‘झुंड’लाई कपिराइटको आरोप

काठमाडौं । अमिताभ बच्चनको आगामी फिल्म ‘झुंड’ रिलिज हुनुअघिनै कानुनी झमेलामा फसेको छ। अमिताभको...   

प्रश्नमा उपेन्द्रकाे दिल्ली भ्रमण, के सरकार बारे छलफल हुन्छ ?

काठमाडौं । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र...   
मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी, अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता हुँदै

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी, अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता हुँदै

काठमाडौं । मन्त्रिपरिषद् पुर्नगठन गर्ने निश्चित भएपछि तयारी तिव्र बनेको छ । आइतबार बसेको नेकपा सचिवालय...   
अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा चारजनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा चारजनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा चारजनाको मृत्यु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top