Khabar Dabali Logo
  November 22, Fri

बदलीपुर गाउँमा सिलिण्डर पड्किँदा २ तले घर भत्कियोः १० जनाको मृत्यु, १५ जना घाइते

दिल्ली । भारतको उत्तर प्रदेश मउमा सोमबार बिहान ग्यास सिलिण्डर पड्किँदा १० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमको अनुसार मोहम्दाबादको बदलीपुर गाउँमा यो घटना भएको हो । सिलिण्डर पड्किएर २ तले घर भत्किँदा अझै केही व्यक्ति घरमा पुरिएको आशंका गरिएको छ । अहिले उद्धारको काम भइरहेको छ ।

ग्यास सिलिण्डर के कारणले पड्किएको भन्ने बारेमा जानकारी प्राप्त भइसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो । एजेन्सी

अशोज २७ गते, २०७६ - १६:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवनियक्त मन्त्री नेम्वाङले भौतिक पूर्वाधारलाई तीव्रता दिने

नवनियक्त मन्त्री नेम्वाङले भौतिक पूर्वाधारलाई तीव्रता दिने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्ध नेपाल निर्माणसँग जोडिएको...   

प्रहरीद्धारा १८ जिहादी मारिए

बुर्किन फासो । बुर्किना फासोमा भएको प्रहरी कारबाहीमा परी कम्तीमा १८ जना जिहादी विद्रोही मारिएका छन्...   

‘स्मार्ट’ चालक अनुमतिपत्र ५० हजार वितरण गर्न बाँकी

काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयमा झण्डै ५०...   

बिहिबार बिहान ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँन बाँकि

थाइल्याण्ड । थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका...   
नवनियुक्त महिलामन्त्री पार्वत गुरुङद्वारा पदभार ग्रहण

नवनियुक्त महिलामन्त्री पार्वत गुरुङद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सिंहदरबारस्थित कार्यकक्षमा...   
सिंहदरबारबाट ट्याक्सी चढेर बाहिरिए गोकर्ण विष्ट

सिंहदरबारबाट ट्याक्सी चढेर बाहिरिए गोकर्ण विष्ट

काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट सिंहदरबारबाट बाहिरिएका...   

मारुती सिमेन्टको स्काभेटरमा बम विस्फोट

सिन्धुली । मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विष्फोट गरेको छ । गएराति स्काभेटरमा...   
कास्कीमा उपनिर्वाचनः यसकारण परिणाम काँग्रेसको पक्षमा

कास्कीमा उपनिर्वाचनः यसकारण परिणाम काँग्रेसको पक्षमा

कास्की । पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता यज्ञबहादुर थापाले आउँदो उपनिर्वाचनको परिणाम काँग्रेसका...   

गोरखामा बूढीगण्डकीको मुआव्जा माग्दै बाबुराम भट्टराई धर्नामा

काठमाडौं । बूढीगण्डकी पीडितलाई मुआव्जाको माग गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जिल्ला प्रशासन...   
श्रीलङ्काको प्रधानमन्त्रीमा राष्ट्रपतिकाे भाई महिन्दा राजापाक्षे

श्रीलङ्काको प्रधानमन्त्रीमा राष्ट्रपतिकाे भाई महिन्दा राजापाक्षे

श्रीलङ्का । श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित गोटाबाया राजापक्षेले आफ्नै दाई महिन्दा राजापाक्षेलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top