Khabar Dabali Logo
  November 13, Wed

प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् । चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ सम्म सञ्चालन हुने महासभामा भाग लिन आइतबार राति उहाँ त्यसतर्फ प्रस्थान गरेको हो ।

महानिरीक्षक खनालसँग केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी पनि त्यसतर्फ प्रस्थान गेका छन् । १९४ इन्टरपोल सदस्य राष्ट्रका प्रमुखको भेटमा विश्वको अपराध र सुरक्षा निकायले चाल्नुपर्ने कदमसम्बन्धी १९ बुँदामा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महानिरीक्षक खनाल चिली प्रस्थान गरेसँगै प्रहरी अतिरिक्त महानिरीक्षक पुस्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी समाल्नेछन् ।

अशोज २७ गते, २०७६ - १०:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो चालक पेस्तोलसहित पक्राउ

राँझा। अटो रिक्सामा नालकटुवा पेस्तोल राखेर घुमिरहेका एक चालकलाई प्रहरीले आज नेपालगञ्जबाट पक्राउ...   
राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट, विद्युत् खरीद गर्न बङ्गलादेश तयार

राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट, विद्युत् खरीद गर्न बङ्गलादेश तयार

काठमाडौं । नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली काङ्ग्रेसका...   

उपनिर्वाचनमा सिके राउतको पार्टीबाट पनि उम्मेदवारी

महोत्तरी । निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको...   
सगरमाथाबाट बगेको पानी अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने सम्भावनाको खोजी भईरहेको छ – मन्त्री मगर

सगरमाथाबाट बगेको पानी अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने सम्भावनाको खोजी भईरहेको छ – मन्त्री मगर

काभ्रे । खानेपानी मन्त्री बिना मगरले नेपाल खानेपानी संस्थानको काभ्रे पनौतिस्थित प्रशोधित पानी उत्पादन...   

जनताको चाहना अनुसार समृद्धिको सपना पूरा गर्न मेरो उम्मेदवारी : विद्या भट्टराई

पोखरा । प्रतिनिधि सभा अन्तर्गत कास्की क्षेत्र नं २ का लगि नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्वार...   

आपराधिक क्रियाकलाप रोक्न भरपर्दो सूचना चाहियाे – गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आपराधिक क्रियाकलाप रोक्न सुदृढ र भरपर्दो सूचना आवश्यक हुने...   
राष्ट्रपति हमिदसँग अध्यक्ष प्रचण्डको भेट, के कुराकानी भयो ?

राष्ट्रपति हमिदसँग अध्यक्ष प्रचण्डको भेट, के कुराकानी भयो ?

काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाल कम्युनिष्ट...   
बङ्गलादेशका राष्ट्रपति नेपालसँग आर्थिक साझेदारी बढाउने पक्षमा

बङ्गलादेशका राष्ट्रपति नेपालसँग आर्थिक साझेदारी बढाउने पक्षमा

काठमाडौं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको आर्थिक विकासका लागि दुई देशबीच साझेदारी...   
सिमा विवादबारे कुटनैतिक पहल गर्न सरकार समक्ष राप्रपाको जोडदार माग

सिमा विवादबारे कुटनैतिक पहल गर्न सरकार समक्ष राप्रपाको जोडदार माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतबाट प्रकाशित राजनैतिक नक्सामा भएको त्रुटि सच्याउन...   

विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान

झापा । झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top