Khabar Dabali Logo
  February 29, Sat

सभामुख महरा र कांग्रेस सांसद् आलम सांसदबाटै निलम्बित हुने

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन्। जसबाट उनीहरूको सांसद पद निलम्बन सरह हुने भएको छ।

आजको नागरिक दैनिकमा खबर छ – निवर्तमान सभामुख महरालाई संसद् सचिवालय स्वास्थ्य शाखाकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको जाहेरी परेपछि जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा असोज १९ गते बालुवाटरस्थित सभामुख निवासबाट पक्राउ गरिएको थियो भने सांसद आलामलाई २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा संलग्न भएको आरोपमा आइतबार रौतहटबाट पक्राउ गरिएको छ। प्रतिनिधिसभा निर्वाचन २०७४ मा निवर्तमान सभामुख महरा तत्कालीन नेकपा ९माओवादीकेन्द्र०बाट दाङ २ बाट निर्वा्चित हुन् भने आलाम नेपाली कांग्रेसबाट रौतहट २ मा निर्वा्चित सांसद हुन्।

दुवैजनाको नैतिक पतन देखिने फौजदारी अपराध भएकाले नेपालको संविधान र प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम दुवैको सांसद् पद निलम्बन सरह भएको छ। पक्राउ अवधिभर उनीहरूले सांसद सदस्यको हैसियतबाट कुनै काम गर्न नपाउने र प्राप्त हुने कुनै सेवा सुविधा उपलब्ध हुनेछैन।

अशोज २७ गते, २०७६ - ०८:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्घटनाग्रस्त क्षेत्रका सीसीटिभी चल्दैनन्

काठमाडौँ । ६ लेन सडकअन्तर्गत मध्यपुर–थिमि नगरपालिका क्षेत्रमा रहेका सीसीटिभी क्यामेरा महिना दिनदेखि...   

साढे ४१ करोड निकासा

काठमाडाैं । उखु किसानलाई उत्पादन प्रोत्साहन अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले थप साढे ४१ करोड...   
कालिकोटेलाई १५ र २८ गते विशेष दिन

कालिकोटेलाई १५ र २८ गते विशेष दिन

काठमाडाैं । कालिकोटमा रहेको स्वास्थ्य सेवा कार्यालयबाट स्थानीयले दुई दिन मात्र विशेषज्ञ सेवा पाउने...   

सुस्ताए गृहमन्त्रीका आक्रामक योजना

काठमाडाैं । केपी ओली नेतृत्वको सरकारले सय दिन मनाउँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सबैभन्दा...   

सरकारी प्रतिबन्ध प्रत्युत्पादक

काठमाडाैं । दैनिक १६ घण्टा काम, त्यसमाथि बारम्बार यौन दुर्व्यवहारको प्रयास । आजित भएपछि रश्मि (परिवर्तित...   

साउदीमा पर्यटक भिसा बन्द

काठमाडाैं । विश्वभर तीव्र गतिमा कोरोना भाइरस संक्रमणपछि साउदी अरेबियाले आपतलीन अवस्था भन्दै पर्यटक...   

डब्लूएचओले भन्यो– नेपाल कोरोनाको उच्च जोखिममा

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपासहित पाँच देश कोरोनाको उच्च जोखिममा रहेको चेतावनी...   

प्रधानमन्त्री ओली अडानमै, दबाब दिँदै प्रचण्ड

काठमाडौं । नेकपा वरिष्ठ नेता माधव नेपालले गत सोमबार आफ्नै निवासमा संविधान संशोधन कार्यदलको बैठक बोलाए।...   

उत्तरपट्टि गाउँमा खानेपानीको चरम अभाव अब छिट्टै हट्दै

बागलुङ । सदरमुकाम बागलुङ बजार नजिकै रहेर पनि उत्तरपट्टिका गाउँमा खानेपानीको चरम समस्या छ । बागलुङ...   
म्यानचेस्टर युनाइटेड युरोपा लिगको प्रिक्वार्टरफाइनलमा

म्यानचेस्टर युनाइटेड युरोपा लिगको प्रिक्वार्टरफाइनलमा

एजेन्सी । म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा शानदार जीतसहित अन्तिम १६ को यात्रा तय गरेको छ । गएराति...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top