Khabar Dabali Logo
  November 15, Fri

सिन्धुपान्चोक,बडहरे बस दुर्घटना : गम्भीर घाइते महिला पेटको मृत शिशु निकालेपछि बाँचिन्

काठमाडौं । पेटमा मृत अवस्थामा रहेको शिशु निकालेर बस दुर्घटनामा परी घाइते भएकी महिलाको ज्यान बचाइएको छ ।

आजको नागरिक दैनिकमा खबर छ – इन्द्रावती गाउँपालिका–१० भोटसिपा बडहरेमा शुक्रबार भएको बस दुर्घटनामा परी २० वर्षीया सुनिता तामाङ गम्भीर घाइते भएकी थिइन् ।

उनको पेटमा सात महिनाको शिशु थियो । दुर्घटनामा परी सुनिता गम्भीर घाइते भएपछि पेटमा रहेको शिशुको मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा उक्त मृत शिशु शल्यक्रिया गरी निकालिएको हो ।

अशोज २७ गते, २०७६ - १४:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिथुयानियाबिरुद्ध ह्याट्रिक गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोलको सङ्ख्या ९८ पुर्याउन सफल रोनाल्डो

एजेन्सी । लिथुयानियाबिरुद्ध ह्याट्रिक गर्दै क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोलको...   

कानुन व्यवसायी बढी भएपछि आलमको बहस अझै लम्बियो

काठमाडौं । कानुन व्यवसायी बढी भएपछि रौतहटको राजपुरमा बम विस्फोट आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका...   

पूर्वअर्थ सहायकमन्त्री ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत

काठमाडौं । पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति समूहका उपाध्यक्ष डा। रुप ज्योतिविरुद्ध ठगीको मुद्दा...   

अस्तव्यस्त यातायात व्यवस्था कार्यालय : सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती

काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुना बिचौलियाको घेराबन्दीबाट अझै उम्किन सकेको छैन । बिहीबार...   

अतिरिक्त शुल्क असुल्दै आएका मेडिकल कलेजहरू अझै फिर्ता गर्ने सुरसारै गर्दैनन्

काठमाडौं । मेडिकल कलेजहरूले सरकारले तोकेको शुल्कभन्दा बाहेक विविध शीर्षकमा ठूलो रकम असुल्दा चिकित्साशास्त्र...   

निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद ६० वर्ष

काठमाडौं । सङ्घीय निजामती सेवा ऐन लागू भएपछि नियुक्त हुने निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद...   

एसिया कप क्रिकेट : पारस र सन्दीपविना भारतसँग भिड्दै नेपाल

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले आज ९बिहिबार० बलियो प्रतिद्वन्द्वी भारतसँग...   

चापागाउँ सडकखण्ड बल्ल कालाेपत्रे हुँदै

ललितपुर । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले तिहारभन्दा पहिला नै चापागाउँ सडकखण्ड कालोपत्रे...   

त्रिभुवन विमानस्थलमा बन्दै गरेकाे दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ २ महिनाभित्रै सञ्चालनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’...   

सरोगेसी’ले दियो ज्योति परिवारलाई ठूलो धक्का

काठमाडौं । नेपालमा कानुनले नै प्रतिबन्ध लगाएको सरोगेसी (आमाको कोख भाडामा दिने कार्य)मा ज्योति परिवारबाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top