Khabar Dabali Logo
  November 13, Wed

सीको भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमाः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चीनफिङको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले आज एक ट्वीट सन्देशमा चिनियाँ समकक्षीले नेपाल र नेपालीप्रति देखाएको अपार सद्भावका लागि हार्दिक कृतज्ञता व्यक्त गरेकि छिन् । चिनियाँ राष्ट्रपति सी राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्किएका छन् ।

अशोज २६ गते, २०७६ - १७:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कश्मीर र अयोध्यापछि मोदीको अर्को कदम के ? के ‘समान नागरिक संहिता’ तेस्रो कदम हुनसक्छ ?

कश्मीर र अयोध्यापछि मोदीको अर्को कदम के ? के ‘समान नागरिक संहिता’ तेस्रो कदम हुनसक्छ ?

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालको सुरुवाती मै जम्मू–कश्मीरलाई विभाजन...   
गरिबीको कारण बाबुले आत्महत्या गरेपछि तीन बच्चा भोकै

गरिबीको कारण बाबुले आत्महत्या गरेपछि तीन बच्चा भोकै

धादिङ । छ दिन अघि बाबुले गरिबीका कारण आत्महत्या गरे । कमाइ गरेर परिवार पालिरहेका यमबहादुर थापामगरको...   

एनसेलले ल्यायो सस्तो भ्वाईस प्याक, जुनसुकै नेटवर्कमा पनि एउटै शुल्क

काठमाडौं । एनसेलका आफ्ना प्रिपेड ग्राहकहरुको विशेष भ्वाइस प्याक सार्वजनिक गरेको छ । एनसेलले देशभित्रका...   

सस्तोमा धेरैलाई एकैपटक एसएमएस गर्नुछ ? टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । नेपाल टेलिकमले एकै पटकमा धेरै जनालाई एकै प्रकारको सन्देश अर्थात् एसएमएस पठाउनका लागि बल्क...   
सीमा विवाद टुंग्याउन होइन जनतालाई भ्रम छर्न सरकार सक्रिय छ

सीमा विवाद टुंग्याउन होइन जनतालाई भ्रम छर्न सरकार सक्रिय छ

काठमाडौं । सन् १८१६ मार्च ४ तारिका भएको ब्रिटिस–इन्डिया कम्पनीसँग भएको असमान सुगौली सन्धिपछि पूर्वमा...   
भीम रावल भन्छन् – सरकारले सीमा समस्या हल गर्ने ऐतिहासिक अवसर नगुमाओस्

भीम रावल भन्छन् – सरकारले सीमा समस्या हल गर्ने ऐतिहासिक अवसर नगुमाओस्

काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा रहेको कालापानी, लिम्पियाधुरा र लीपूलेक कार्तिक १६ गते भारतले...   
महाराष्ट्रमा राष्ट्रपति शासन लागु, शिवसेना पुग्यो अदालत

महाराष्ट्रमा राष्ट्रपति शासन लागु, शिवसेना पुग्यो अदालत

काठमाडौं । पछिल्लो २० दिन सरकार गठनमा चलिरहेको खिचातानीका बीच अब महाराष्ट्रमा राष्ट्रपति शासन लागु...   
पत्नि ऋतिक रोशनको फ्यान हुँदा गयो पति पत्निकै ज्यान

पत्नि ऋतिक रोशनको फ्यान हुँदा गयो पति पत्निकै ज्यान

काठमाडौं । अमेरिकामा एक भारतीय मुलका ३३ वर्षीया व्यक्तिले आफ्नै श्रीमतिलाई चक्कु हानी हत्या गर्दै...   
चिन्ताजनक अवस्थामा गायिका लता मंगेश्करको उपचार हुँदै

चिन्ताजनक अवस्थामा गायिका लता मंगेश्करको उपचार हुँदै

काठमाडौं । भारतकी चर्चीत गायिका लता मंगेश्करको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । मंगेश्करको...   
एनसेलद्वारा सुपर सेलरलाई पुरस्कार वितरण, सात सुपरसेलरले पाए एक/एक तोला सुन

एनसेलद्वारा सुपर सेलरलाई पुरस्कार वितरण, सात सुपरसेलरले पाए एक/एक तोला सुन

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजनाअन्तर्गत काठमाडौं...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top