Khabar Dabali Logo
  February 29, Sat

मेलम्ची बस दुर्घटना, ८१ घाइते घर फर्के

सिन्धुली । बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन् । शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन् । अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार विभिन्न अस्पतालमा अहिले उपचाररतमध्ये छ घाइतेको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीका अनुसार काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका ६६ मध्ये ५२ यात्रु घर फर्किसकेका छन् । त्यहाँ अझै १४ घाइतेको उपचार भइरहेको छ ।

हेलम्बु यातायातको बा२ख २७१५ नंको बस २४ गते इन्द्रावती गाउँपालिका–१० भोटसिपा, बडहरे तिखुमोडमा दुर्घटनाग्रस्त हुँदा १०६ घाइते भएका थिए । दुर्घटनापछि हेलिकोप्टर र सवारी साधनबाट उद्धार गरी घाइतेलाई उपचारका लागि विभिन्न पाँच अस्पताल पु¥याइएको थियो ।

बनेपाको शिरमेमोरियल अस्पतालमा उपचाररत १४ यात्रु फर्केका छन् । त्यहाँ दुई घाइतेको अझै उपचार भइरहेको छ । ट्रमा सेन्टरमा आठ घाइते उपचाररत छन् । सात घर फर्केका छन् । शङ्करापुर अस्पतालमा रहेका सबै आठ घाइते उपचारपछि आ–आफ्नो घर फर्केका छन् । काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा एक घाइतेको उपचार भइरहेको छ ।

अशोज २६ गते, २०७६ - ११:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालिका खड्काले अंश दिलाई पाउ भनि मुद्दा हालेपछि मुख्यमन्त्रीले भने – वास्तविकता विस्तारै खुल्दै जानेछ

सुनसरी । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईबिरुद्व दोलखाकी बालिका खड्काले मुख्यमन्त्री राई...   

प्रत्येक हप्ता वाग्मती सफाइ जारी, तर सिधै ढल हाल्ने क्रम रोकिएन

काठमाडौं । वाग्मतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान प्रत्येक हप्ता शनिबार झैँ जारी रहे पनि...   

अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार : भीम रावल

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले...   

नयाँदिल्ली हिंसा जारी : मृतकको सङ्ख्या ४२ पुग्यो, ३५० भन्दा बढी घाइते

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शुक्रबार साँझसम्म...   
पाकिस्तानमा रेल र बस एक आपसमा ठोक्किँदा तीसको मृत्यु

पाकिस्तानमा रेल र बस एक आपसमा ठोक्किँदा तीसको मृत्यु

पाकिस्तान । पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एक आपसमा ठोक्किँदा...   

सन्दीप बने ट्वान्टी-२० क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी

काठमाडौं । सन्दीप लामिछाने ट्वान्टी-२० क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्...   

सिंहदरबारकै स्वरुपमा प्रदेश केन्द्रीय सचिवालय भवन निर्माण हुँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले सेवा प्रवाहलाई सहज र छरितो बनाउन सबै मन्त्रालयका भवन एउटै स्थानमा...   

स्मार्ट फोनको कारण यौनजीवन बर्बाद !

एजेन्सी । स्मार्टफोनको अत्याधिक प्रयोगको कारण यौन जीवननै बर्बाद हुन पुगेको विभिन्न अध्ययनहरुले देखाएको...   
मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद

मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद

काठमाडौँ । मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय तोकिएको छ । लेनदेन सम्बन्धी विवादमा दायर मुद्दाको...   

विश्वमै फैलिँदै कोरोनाको त्रास, सङ्क्रमितको सख्या कुन देशमा कति पुग्याे ?

काठमाडौं । वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट विश्वमा शुक्रबार मध्यान्नसम्ममा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top