Khabar Dabali Logo
  January 18, Sat

‘छ माया छपक्कै’ आजदेखि हलमा

काठमाडौं । शुक्रबारबाट नेपाली चलचित्र घरहरुमा वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको घरेलु चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शनमा आएको छ । ‘छक्कापञ्जा’ टिमले नै निर्माण गरेको यो चलचित्र कमेडी शैलीको भएको बताइएको छ।

चलचित्रको कथा लेखेका दीपेन्द्र लामालाई चलचित्रको निर्देशन पनि गरेका छन् । चलचित्रमा दीपा श्री निरौला निर्देशन सल्लाहाकार छिन् ।

आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको यस चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको मुख्य अभिनय रहेको छ । चलचित्रमा रोहित अधिकारीले लगानी गरेका छन् ।

‘छक्कापञ्जा’को टीम यस चलचित्रमा भएकाले पनि चलचित्रबाट निकै नै आशा गरिएको छ । चलचित्रले क्युएफएक्स चेनमा उत्साहजनक शो पाएको छ । यस चलचित्रले काठमाडौंभित्र मात्रै २२ र काठमाडौं बाहिर २० शो पाएको छ ।

अशोज २४ गते, २०७६ - १४:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायिका राउतको विषयमा अनुसन्धान हुँदैछ : प्रहरी

काठमाडाैं । गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक...   
गायिका आस्था राउत रुँदै फेसबुक लाइभमा, ‘मैंले गल्ती गरेकी छैन्, आवेशमा जे गरें माफीँ पाउ !’ (भिडियोसहित)

गायिका आस्था राउत रुँदै फेसबुक लाइभमा, ‘मैंले गल्ती गरेकी छैन्, आवेशमा जे गरें माफीँ पाउ !’ (भिडियोसहित)

काठमाडौं । विवादमा तानिएकी गायिका आस्था राउतले आफ्नो मात्रै गल्ती नभएको भन्दै फेसबुकमार्फत आफ्नो...   
भ्लादिमिर पुटिनले किन परिवर्तन गराए मन्त्रीमण्डल ? के हुँदैछ रुसमा ?

भ्लादिमिर पुटिनले किन परिवर्तन गराए मन्त्रीमण्डल ? के हुँदैछ रुसमा ?

काठमाडौं । रुसको संसदले मिखाइल वी मिशुस्तिनलाई देशको नयाँ प्रधानमन्त्रीको रुपमा निर्वाचित गरेको...   
३९ वर्षीया बाबुले आफ्नै नाबालिग छोरीमाथि पाप गरेपछि…

३९ वर्षीया बाबुले आफ्नै नाबालिग छोरीमाथि पाप गरेपछि…

काठमाडौं । आफुँलाई नै जोगाउने बाबुबाट असुरक्षित हुन्छन् भने छोरी मान्छे कहाँबाट सुरक्षित हुने ? सुन्दा...   
के छ विवादित एमसीसी सम्झौतामा ? पढ्नुहोस् सम्झौताकाे पूर्णपाठ

के छ विवादित एमसीसी सम्झौतामा ? पढ्नुहोस् सम्झौताकाे पूर्णपाठ

काठमाडौं । नेपाल सरकार र अमेरिकाको मिलेनीयम च्यालेन्ज कर्पोरेशन(एमसीसी)बीच भएको सम्झौता अहिले निकै...   
सत्तापक्ष र प्रतिपक्षीका शीर्ष नेता बालुवाटारमा, छलफलमा दुई आयोग

सत्तापक्ष र प्रतिपक्षीका शीर्ष नेता बालुवाटारमा, छलफलमा दुई आयोग

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका विषयमा छलफल...   

छात्रालाई प्रतिमहिना ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने मुख्यमन्त्री राउतकाे घाेषणा

काठमाडाैं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र सञ्चालित रहेका सामुदायिक विद्यालयमा...   

राष्ट्रियसभा निर्वाचनकाे तयारी : सबै प्रदेशमा पुग्यो निर्वाचनको मतपत्र

काठमाडौं । निर्वाचन आयोगले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको...   

२६ अङकको सुधार हुँदा नेप्से १३०० माथि

काठमाडाैं । धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि हुने क्रम जारी छ । लगातार उकालो...   

एमसीसीविरुद्ध विप्लवले गरे आन्दोलनको घोषणा, संसदबाट पारित गरे भण्डारफोर गर्ने चेतावनी

काठमाडौं । प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विवादित मिलिनियम च्यालेन्ज...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top