Khabar Dabali Logo
  November 15, Fri

बस दुर्घटनामा सातको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस आज बिहान सडकबाट २०० मिटर तल खस्दा कम्तीमा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पचासभन्दा बढी घाइते रहेको स्थानीयवासी राजेन्द्र आचार्यले जानकारी दिए।

क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उहाँका अनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने देखिन्छ ।

थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए । स्थानीयवासी आचार्यका अनुसार दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्नेछ । स्काभेटर ल्याएर उद्धार गर्न लागिएको उहाँले जानकारी दिए।

अशोज २४ गते, २०७६ - १७:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीका लागि सल्लाहकार नियुक्ति गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीको लागि सल्लाहाकार पूर्ति गर्न मन्त्रिपरिषदको वैठक बस्ने...   
दिल्लीमा प्रदूषणको तह गम्भिर अवस्थामा, अक्सिजनको मात्रामा कमी हुँदा बिरामीहरू बढे

दिल्लीमा प्रदूषणको तह गम्भिर अवस्थामा, अक्सिजनको मात्रामा कमी हुँदा बिरामीहरू बढे

काठमाडौं । भारतको दिल्लीलगायतका केहि भूभागको हावामा प्रदुषणको मात्रा उच्चतम तहमा पुगेको छ । भारतीय...   
अबको बाटो आर्थिक विकास र समृद्धि मात्रै : माधव नेपाल

अबको बाटो आर्थिक विकास र समृद्धि मात्रै : माधव नेपाल

भक्तपुर । पुर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अबको एकमात्र बाटो आर्थिक...   
३० वर्ष मुनीका महिलामा पनि स्तन क्यान्सर, जानौं यसको लक्षण र उपचार

३० वर्ष मुनीका महिलामा पनि स्तन क्यान्सर, जानौं यसको लक्षण र उपचार

काठमाडौं । बदलिदैं गरेको जीवनशैलीसँगै स्तन क्यान्सरको खतरा पनि बढिरहेको छ । सामान्य रुपमा स्तन क्यान्सर...   

पाकिस्तानले आतंकवादलाई उद्योग बनाएको छ : विदेशमन्त्री जयशंकर

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानले आतंकवादलाई उद्योग बनाएको आरोप लगाएका छन्...   

प्रधानमन्त्रीको सचिवालयबाट ६ जनाको मात्रै राजीनामा स्वीकृत

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा कार्यरत सल्लाहकारसहित ६ जनाको मात्रै राजिनामा...   
सीमा विवादलाई अन्तराष्ट्रिकरण गर्ने बेला आएको छैन

सीमा विवादलाई अन्तराष्ट्रिकरण गर्ने बेला आएको छैन

नेपाल–भारतबीचको सीमा समस्याको मूख्य कारण भारत हो । छिमेकी राष्ट्रहरु उभन्दा साना र धेरै कमजोर रहेका...   
बाबुराम भट्टराईको विश्लेषण : नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा जाँदै छ

बाबुराम भट्टराईको विश्लेषण : नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा जाँदै छ

काठमाडौं । समाजवादी पार्टीका संयोजक एंव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल...   

भारतको फोहोर अमेरिका आइपुग्यो : राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदुषणको विषयमा एक पटक फेरि भारतमाथि पुन कडा टिप्पणी...   
मोदीलाई ‘चौकीदार चोर हुन्’ भनेका राहुललाई अदालतले दियो माफी

मोदीलाई ‘चौकीदार चोर हुन्’ भनेका राहुललाई अदालतले दियो माफी

काठमाडौं । भारतको सर्वौच्च अदालतले राहुल गान्धीलाई ‘चौकीदार चोर हुन्’ भनेको मुद्दामा माफी दिएको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top