Khabar Dabali Logo
  December 16, Mon

भिखारी महिलाको बैंक खातामा १० करोडभन्दा बढि पैसा भेटिएपछि

एजेन्सी । एक भिखारी महिलाको खातामा १० करोड ? हो पत्याउन गाह्रो भएपनि यो कुरा साँचो हो । लेबनानमा एक भिखारी महिलाको बैंक खातामा १० करोडभन्दा बढि रकम भेटाएपछि सबै अच्चम्मित भएका छन् । यो राशी महिलाले मागेर नै जम्मा गरेको पनि खुलेको छ ।

अन्तराष्ट्रिय मिडियाले जनाएअनुसार लेबनानकी वाफा मोहम्मद अवद नाम गरेकी एक भिखारी महिलाले १० वर्षको बीचमा १० करोडभन्दा बढि रुपैयाँ जम्मा गर्न सफल भएकी थिइन् । एक बैंकबाट अर्को बैंकको खातामा ट्रान्सफर गर्नको लागि बैंक पुगेकी ति महिलाले १० करोडभन्दा बढि रकम जम्मा गरेको भेटिएको थियो । भिखारी महिलाको एकाउण्टमा १० करोडभन्दा बढि रकम भेटिएपछि उक्त घटना समाजिक सञ्जालमा पनि निकै भाईरल बनेको छ ।

हस्पिटलको अगाडि १० वर्षदेखि भीख माग्दै

वाफा सीदोन शहरकी ती महिलाले लेवनानकै एक प्रसिद्ध हस्पिटल अगाडि गत १० वर्षदेखि भीख माग्दै आएकी थिइन् । उनी प्रायः हस्पिटलको गेट वरपर बसेर भीख माग्ने गरेकी थिइन् । गल्फ न्यूजका अनुसार हस्पिटलका कर्मचारी र त्यस क्षेत्रका बासिन्दाले ति महिलालाई भीख माग्ने महिला भनेर चिन्दछन् ।

अशोज २० गते, २०७६ - ०२:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

के छ प्रचण्डको राजनीतिक प्रतिवेदनमा ? (राजनीतिक प्रतिवेदन पूर्णपाठसहित)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबारदेखि सुरु स्थायी समिति बैठकमा अध्यक्ष...   

हिउँदे अधिवेशनमा स्थायी राजधानी र नामकरण प्रस्ताव आउने

काठमाडाैं । प्रदेश नं ३ का सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका मुख्य सचेतक रामेश्वर...   
नेकपा स्थायी समिति बैठक : प्रचण्डले पेस गरे १६ पृष्ठ लामो प्रतिवेदन

नेकपा स्थायी समिति बैठक : प्रचण्डले पेस गरे १६ पृष्ठ लामो प्रतिवेदन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक केन्द्रिय कार्यालय धुम्बाराहीमा...   
सहिमा र सन्दिपको ‘तिम्रै हुनु छ’ सार्बजनिक (भिडियो सहित)

सहिमा र सन्दिपको ‘तिम्रै हुनु छ’ सार्बजनिक (भिडियो सहित)

काठमाडाैं । चर्चित गायिका सहिमा श्रेष्ठ तथा लालुमैका चर्चित गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा...   

विष्फोटमा संलग्नलाई कारवाहीको माग गर्दै निजी शैक्षिक संस्था बन्द

धनुषा । धनुषाका निजी शैक्षिक संस्था बन्द भएका छन् । शुक्रबार राति क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित...   
काठमाडौंमा फ्युजमेशिन्स आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला हुँदै

काठमाडौंमा फ्युजमेशिन्स आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला हुँदै

काठमाडौं । लिभिङ विथ आइसिटीले आउँदो पुस ४ र ५ गते काठमाण्डौंमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला...   
यी हुन् धर्मशास्त्रमा उल्लेख भएको मानिसमा हुनुपर्ने ३२ लक्षण

यी हुन् धर्मशास्त्रमा उल्लेख भएको मानिसमा हुनुपर्ने ३२ लक्षण

काठमाडौं । हामीले वैदिक धर्मशास्त्रमा मानिसमा ३२ लक्षण हुन्छ भन्ने कुरा सुन्ने गरेका छौं । ३२ लक्षण...   
तुलसीले चिसाेबाट हुने समस्यालाई पनि कम गर्छ, जान्नुहाेस् तुलसीबाट हुने ९ फाइदा

तुलसीले चिसाेबाट हुने समस्यालाई पनि कम गर्छ, जान्नुहाेस् तुलसीबाट हुने ९ फाइदा

काठमाडाैं । वैदिक सनातनीक शास्त्रहरूमा तुलसीलाई अति पवित्र वनस्पतीकाे रूपमा उल्लेख गरिएकाे छ । तुलसीलाई...   

नेकपा सचिवालय वैठक : स्थायी समिति वैठकको लागि पाँच एजेण्डा तय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले स्थायी समिति बैठकका लागि एजेण्डा तय गरेको छ। पार्टी प्रवक्ता...   
ह्वात्तै बढ्यो सुनको भाउ, यस्तो छ सुनचाँदीको मुल्य

ह्वात्तै बढ्यो सुनको भाउ, यस्तो छ सुनचाँदीको मुल्य

काठमाडौं । शुक्रबारदेखि केहि ओरालो लागेको सुनको मूल्य आज (आइतबार) ह्वात्तै बढेको छ । आइतबार नेपाली...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top