Khabar Dabali Logo
  August 10, Mon

छोराद्वारा बाबुको हत्या

काभ्रेपलान्चोक । नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बाबुको हत्या गरेका छन् । तामाङले गए राति ११ः०० बजे घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरी ४२ वर्षका बाबु टेकबहादुरको हत्या गरेका हुन् ।

टाउकोमा पिक प्रहारपछि गम्भीर घाइते टेकबहादुरको उपचारका क्रममा आज बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको भकुण्डे प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक अशोक महतोले जानकारी दिए । उहाँका अनुसार घटनापछि भाग्ने क्रममा वियजलाई शुक्रबार रातिनै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

अशोज १८ गते, २०७६ - १२:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघ्यो, कुन देशकाे अवस्था कस्ताे छ ?

जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले...   

जलमग्न भयो धनगढी

धनगढी । गएराति देखिको लगातारको वर्षाका कारण धनगढी आसपासका क्षेत्र जलमग्न भएका छन् । धनगढीको विशालनगर,...   

भारतीय मलको भरमा किसानः चर्को मूल्यमा किन्नुपर्ने बाध्यता

राैतहट । सरकारी अनुदानको रसायनिक मल नपाइएपछि रौतहटका किसान भारतीय मलमाथि निर्भर हुनुपर्ने वाध्यता...   
अध्यागमन विभागका कर्मचारीमा कोरोना संक्रमण, भिसा सम्बन्धि सेवा बन्द

अध्यागमन विभागका कर्मचारीमा कोरोना संक्रमण, भिसा सम्बन्धि सेवा बन्द

काठमाडौं । अध्यागमन विभागका एक कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। एक कर्मचारीमा कोरोना...   

कर्मचारीमा कोरोना देखिएपछि एभरेस्ट बैंकको मुख्य कार्यालय बन्द

काठमाडौँ । एभरेस्ट बैंकको मुख्य कार्यालय र एक शाखा दुई दिनका लागि बन्द गरिएको छ ।लाजिम्पाटस्थित कार्यरत...   

इन्जिनीयर साह दुई लाख बढि घुससहित रङ्गेहात पक्राउ

काठमाडौं । नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन्...   

नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या

नाइजर । नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या भएको समाचारमा जनाइएको छ । ती मारिएका नागरिक फ्रान्सका...   

मुलुकमा पहिलो पटक बनाएको ‘नेपाली स्याट–१’ बाट सूचना तथा जानकारी लिन सकिएन

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मूलुकमा पहिलो पटक बनाएको ग्राउण्ड...   

आज पनि घट्यो सुनको भाउ, तोलाको कतिमा झर्यो ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु २ सय रुपैयाँ घटेको हो । सुन आज...   

बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top