Khabar Dabali Logo
  July 6, Mon

नयाँ घरमा पानी लगाउने क्रममा करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमति घाइते

झापा । झापाको कमल गाउँपालिका–३ स्थित केरखामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा वडा नं १ का ६१ वर्षीय विष्णुप्रसाद चौलागाईं रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै करेन्ट लागेर उनकी श्रीमती ६१ वर्षीय पम्फादेवी चौलागाईं घाइते भएकी छन् । आज बिहान आफ्नै नयाँ घरमा पानी लगाउने क्रममा अचानक करेन्ट लागेर चौलागाईं दम्पति घाइते भएका थिए । घाइते विष्णुप्रसादलाई उपचारका लागि दमकको लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । पम्फादेवीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

अशोज १७ गते, २०७६ - १५:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागलुङको क्वारेन्टिनमा मृत्यु भएकाको सेनाको सम्मानसहित शव व्यस्थापन

बागलुङ । क्वारेन्टिनमा मृत्यु भएका बागलुङको निसीखोला–२ का २९ वर्षीय सुनिल विश्वकर्माको शव ढोरपाटन...   

बैंकिङ कसुर मुद्दामा फरार दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई...   

दोब्बर भाडा असुल्दै जीप व्यवसायी : १४ किमी सडकमा ८०० भाडा, प्रशासन र स्थानीय सरकार मौन

डोल्पा । डोल्पामा जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । जिल्लामा आन्तरिकरुपमा सञ्चालन हुँदै...   

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । सोमबारका लागि...   

बालुवाटरमा नेकपा शीर्ष नेताहरुको बैठक शुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवाद मिलाउन सोमबार पनि पार्टी अध्यक्ष्य तथा...   

लगातारको वर्षाले अस्तव्यस्त सडक, दर्जन बढी घर जोखिममा

बाजुरा । लगातारको वर्षाले बाजुरा जिल्लाको जनजीवन निकै त्रसित बनेको छ । भिरालो र पाखो जमीनका बस्तीमा...   

पार्टी विभाजन रोक्न नेकपा प्रदेश १ को माग

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं १ का १४ वटा जिल्लाका अध्यक्ष एवं सचिवले पार्टीलाई...   

सिरहाकि ८१ वर्षीयाले वृद्धाले जितिन् कोरोना

सिरहा । सिरहाकी ८१ वर्षीया एक वृद्धा कोरोना जितेर घर फर्किएकि छिनु । सदरमुकामस्थित चन्द्र माध्यमिक...   

अहिले सरकार परिवर्तन गर्ने कुरा स्वीकार्य हुँदैन – पूर्वउप्रम रायमाझी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री...   

स्वास्थ्य मन्त्रालयले भन्यो – ढलबाट कोरोना सङ्क्रमण फेला परेको प्रमाण छैन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फोहर पानीको ढलमा कोभिड– १९ को सङ्क्रमण देखिएको प्रमाण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top