Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

युवाका संयोजक दिपशिखा भन्छन् : सभामुख पद नयाँ अनुहारलाई दिनुपर्छ

काठमाडौं । कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएसँगै नेकपाभित्र सभामुख पद कसलाई दिने भन्नेबारे बहस चुलिएको छ । नेकपाभित्र सभामुख पदबारे चुलिएको बसहमा युवाका नेताले पुरानालाई छोडी नयाँलाई अवसर दिनपर्ने माग गरेका छन् ।

नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघका इन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा दिपशिखाले सभामुख पद नयाँ अनुहार र युवा पंक्तिलाई दिनुपर्ने माग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपाका केन्द्रिय सदस्यसमेत रहेका नेता सापकोटाले सभामुख पदमा पुराना अनुहारभन्दा नयाँलाई अवसर दिनुपर्ने माग गरेका हुन् ।

दिपशिखाले मेरो निजि विचार भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो नीजि विचारमा रिक्त हुन आएको सभामुख पदमा पुराना अनुहारभन्दा पनि नयाँलाई अवसर प्रदान गर्नुपर्दछ ।’

https://twitter.com/deepshikha_im/status/1179623534940819456

सत्तारुढ नेकपाभित्र कृष्णबहादर महराले सभामुख पदबाट राजीनामा दिएसँगै पुराना तथा केहि नयाँ अनुहारबारे पनि चर्चा चलेको छ । सभामुख पदको लागि पूर्वसभामुखसमेत रहेका सुवासचन्द्र नेमाङ्ग र ओनसरी घर्तीबारे पनि चर्चा चलेको छ ।

सभामुख पदमा नेकपाका प्रमुख सचेतकसमेत रहेका नेता देव गुरुङ्ग, अग्नी सापकोटा र पम्फा भुसाललगायतका नेताहरुको पनि चर्चा छ ।

सभामुख पद पार्टी एकतापछि पूर्वमाओवादीलाई प्राप्त भएको सबैभन्दा माथिल्लो कार्यकारी पद भएको कारण पनि नेकपाभित्र पूर्वमाओवादीले उक्त पद पाउनुपर्ने चर्चा छ । सामाजिक सञ्जालमा पनि नेकपाका कतिपय नेताहरुले पूर्वमाओवादीका नेतालाई नै सभामुख पद दिनुपर्ने अभिव्यक्ति दिएका छन् ।

स्मरणरहोस्, संवैधानिक व्यवस्थामा सभामुख र उपसभामुख मध्ये एउटा पद सत्तापक्षले छोड्नुपर्ने नियम छ । नेकपा स्रोतले बताएअनुसार संवैधानिक वाध्यताका कारण पनि महराको राजीनामासँगै नेकपाभित्र उपसभामुखलाई राजीनामा दिन लगाएर सभामुख पद लिनुपर्ने बहस चलेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies