Khabar Dabali Logo
  December 7, Sat

अमिताभ बच्चनले पठाए मुस्कानलार्इ भिडियो सन्देश

काठमाडौं । प्रेम प्रस्ताव अस्वीकारपछि एसिड आक्रमणमा परेकी १५ वर्षीया मुस्कान खातुनलाई बलिउड सुपरस्टार अमिताभ बच्चनले भिडियो सन्देश पठाएका छन् । उनले उज्ज्वल विक्रम थापामार्फत भिडियो सन्देश पठाएर स्वास्थ्य लाभको कामना गरेका हुन् ।

खातुनको उपचारमा सहयोग गरिरहेका छन् । पर्साको वीरगञ्जकी खातुनलाई गत भदौ २० गते दुई जना युवाले पानी भनेर एसिड खुवाउन लागेका थिए । उनले एसिड खान नमानेपछि उनीहरुले अनुहारमा छ्यापेर फरार रहेका थिए ।

अमिताभको भिडियो सन्देश बुधवार दिउँसो काठमाडौंको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचार गराइरहेकी मुस्कानलाई देखाइएको थियो । भिडियोमा मुस्कानलाई भएको घटनामा आफूलाई दुःख लागेको बच्चनले बताएका छन् । ‘तपाईंलाई के भयो भन्ने मलाई उज्वलले बताए,’ अमिताभले भिडियोमा भनेका छन्, ‘तपाईलाई जे भयो, त्यो निकै दर्दनाक हो । यस्तो घटना थाहा पाएर दुःख लाग्यो ।’

अमिताभले आइन्दा कोही बालिकामाथि त्यस्तो नहोस् भन्ने कामना पनि गरेका छन् । एसिड पीडित खातुनलाई यसअघि बलिउड नायक बरुण धवन, नायिका कृति सेननलगायतले स्वास्थ्य लाभको कामना गरेका थिए ।

अशोज १६ गते, २०७६ - ०२:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुटनीतिक सम्बन्धको दुई सय बर्षको इतिहाँसमा नेपालको लागि बेलायती राजदुतमा महिला नियुक्त

कुटनीतिक सम्बन्धको दुई सय बर्षको इतिहाँसमा नेपालको लागि बेलायती राजदुतमा महिला नियुक्त

काठमाडौं । नेपाल र बेलायतको कुटनीतिक सम्बन्धको दुई सय बर्षको इतिहाँसमा पहिलो पटक नेपालका लागि बेलायतकी...   

कामुरी आँधीबाट मर्नेको सङ्ख्या १७ पुग्यो (अपडेट)

एजेन्सी । फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणको ज्यान जानेको सङ्ख्या १७ पुगेको छ । गत सोमबारबाट...   

नेपाली भूमि फिर्ता गराउन अन्तर्राष्ट्रियकरण गराउनुपर्छ : जनमोर्चा अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले...   

विवादास्पद नागरिकता विधेयक स्वीकृत भएकोमा विपक्षी दलबाट मोदी सरकारको कडा शब्दमा आलोचना

एजेन्सी । भारतीय संघीय मन्त्रिपरिषदले नागरिकता (संशोधन) विधेयक स्वीकृत गरेकोमा विपक्षी दलहरले सरकारको...   

प्रधानमन्त्री केपी ओलीको मृगौला प्रत्यारोपणबारे चिकित्सकको परामर्श लिने तयारीमा नेकपा

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला...   

नेकपा सचिवालयमा नेता माधब नेपालको ब्रिफिङ : मोदीले समय नदिदा भारत भ्रमण रोकियो

काठमाडौं । सीमा विवाद समाधानकोलागि नेपाल सरकारको तर्फबाट विशेष दूत भएर भारतीय प्रधानमन्त्री नरेन्द्र...   

यस्तो छ प्रचण्डको अध्यक्षतामा बसेको नेकपा सचिवालय बैठकको निर्देशन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आजको सचिवालयको बैठकले यही मङ्सिर १४ गते सम्पन्न...   

दाङमा नेकपाका उम्मेद्वारले मतान्तर फराकिलो पार्दै

दाङ । दाङ क्षेत्रनम्बर ३ (ख) मा प्रदेश सभा सदस्यकोलागि भएको उपनिर्वाचनको प्रारम्भिक नतिजामा नेपाल...   

मोरङमा काँग्रेस विजयी

मोरङ । मोरङको धनपालथान गाउँपालिका–२ मा वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली...   

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, एक हप्ता अझै अस्पतालमा रहने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाइएको छ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top