Khabar Dabali Logo
  October 14, Mon

महरा प्रकरणबारे भीम रावलको प्रतिक्रिया : निष्पक्ष छानबीन गरि उचित कारबाही हुनुपर्छ

काठमाडौं । नेकपाका नेता भीम रावलले महरा प्रकरणमा निष्पक्ष छानविन गर्न माग गरेका छन् । उनले कानूनी र सामाजिक मर्यादा अनरुप महरा प्रकरणको निष्पक्ष छानविन गरी तथ्य अनुरुप कारबाही गर्नुपर्ने माग गरेका छन् ।

यौन दुराचारीको आरोपमा सभामुख पदबाट समेत राजीनामा दिएका कृष्णबहादुर महराबारे प्रतिक्रिया दिँदै नेकपा नेता रावलले पार्टीको विधान, घोषित नीति र सिद्धान्तलाई पनि पार्टी नेतृत्वले मध्यनजर गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत महरा प्रकरणबारे प्रतिक्रिया दिंदै रावलले लेखेका छन्, ‘कानूनी शासन, सुशासन, सदाचार र जनआवाजको कदर लोकतन्त्रको विकासका लागि अपरिहार्य छन् । नेकपाका पनि विधान, घोषित नीति र सिद्धान्त छन् । यी सबै कुराका साथै कानून र सामाजिक मर्यादा अनुरूप महरा प्रकरणको निष्पक्ष छानबीन गरी तथ्य अनुरूप उचित कार्वाई हुनुपर्छ ।’

सांसद सचिवालयमै काम गर्ने एक महिला कर्मचारीबाट यौन दुव्यवहारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले मंगलबार नै राजीनामा दिईसकेका छन् । प्रहरीले महरामाथिको आरोपबारे अनुसन्धान सुरु गरिसकेको छ ।

अशोज १५ गते, २०७६ - १३:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्ना बालबच्चाको उज्जल भविष्य चाहनुहुन्छ ? बच्चालाई सानैदेखि सिकाउनुस् यी नाै कुरा

आफ्ना बालबच्चाको उज्जल भविष्य चाहनुहुन्छ ? बच्चालाई सानैदेखि सिकाउनुस् यी नाै कुरा

काठमाडाैं । तपाईंले आफ्ना बालबच्चालाई जस्तो संस्कार अनि शिक्षा दिक्षा दिनुभयो उनिहरु त्यस्तै नै हुँदै...   

पूर्वसभामुख महरालाई भोलि मात्रै अदालत पेश गरिने

काठमाडौं । बलात्कार प्रयास आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई भोली (मंगलबार) मात्रै...   

शीको भ्रमणमा सरकार परिपक्क देखियो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला सरकारले एकदमै परिपक्क व्यवहार प्रदर्शन...   

स्काभेटरले किचेर एकको मृत्यु

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ । स्काभेटरको...   

कांग्रेसको चियापानमा प्रचण्डको सम्बोधन : हेर्दै जाउँ राजनीतिले कता कोल्टे फेर्छ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको...   

सीको भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमाः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति...   

चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला मधेशी नेताहरुलाई वेवास्ता गरिएको भन्दै बाबुरामको आपत्ति

काठमाडौं । समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपतिको सी चिनफिङको नेपाल...   

दुर्घटनामा मृत्यु भएकाका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिइने

काभ्रेपलाञ्चोक । असोज २४ गते रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका...   

यी हुन् नेपाल र चीनबीच भएका २० सम्झौता (सूचीसहित)

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसरमा दुई देशबीच २० वटा सहमति तथा सम्झौता...   

पाकिस्तानी प्रधानमन्त्री साउदी अरबिया प्रस्थान

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान आइतबार इरानतर्फ प्रस्थान गरेका छन् । अरब खाडी क्षेत्रमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top