Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

महरा प्रकरणबारे भीम रावलको प्रतिक्रिया : निष्पक्ष छानबीन गरि उचित कारबाही हुनुपर्छ

काठमाडौं । नेकपाका नेता भीम रावलले महरा प्रकरणमा निष्पक्ष छानविन गर्न माग गरेका छन् । उनले कानूनी र सामाजिक मर्यादा अनरुप महरा प्रकरणको निष्पक्ष छानविन गरी तथ्य अनुरुप कारबाही गर्नुपर्ने माग गरेका छन् ।

यौन दुराचारीको आरोपमा सभामुख पदबाट समेत राजीनामा दिएका कृष्णबहादुर महराबारे प्रतिक्रिया दिँदै नेकपा नेता रावलले पार्टीको विधान, घोषित नीति र सिद्धान्तलाई पनि पार्टी नेतृत्वले मध्यनजर गर्नुपर्ने बताएका छन् ।

https://twitter.com/BhimRawal179/status/1179218798940962816

सामाजिक सञ्जाल ट्विटरमार्फत महरा प्रकरणबारे प्रतिक्रिया दिंदै रावलले लेखेका छन्, ‘कानूनी शासन, सुशासन, सदाचार र जनआवाजको कदर लोकतन्त्रको विकासका लागि अपरिहार्य छन् । नेकपाका पनि विधान, घोषित नीति र सिद्धान्त छन् । यी सबै कुराका साथै कानून र सामाजिक मर्यादा अनुरूप महरा प्रकरणको निष्पक्ष छानबीन गरी तथ्य अनुरूप उचित कार्वाई हुनुपर्छ ।’

सांसद सचिवालयमै काम गर्ने एक महिला कर्मचारीबाट यौन दुव्यवहारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले मंगलबार नै राजीनामा दिईसकेका छन् । प्रहरीले महरामाथिको आरोपबारे अनुसन्धान सुरु गरिसकेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies