Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

पूर्वसभामुख नेम्वाङ्गलाई महरा पुत्र एटमको कडा जवाफ : कति छिटो आँ गरेर बसेको ?

काठमाडौं । यौन दुराचारको आरोप लागेका सभामुख कृष्णबहादुर महराप्रति आक्रामक अभिव्यक्ति दिएर चर्चामा आएका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ्गप्रति सभामुख महरा पुत्र निर्मल महरा ‘एटम’ले कडा प्रतिक्रिया दिएका छन् । महरा पुत्र एटमले नेम्वाङ्गलाई ‘कति छिटो आँ गरेर बसेको ?’ भनि प्रश्नसमेत गरेका छन् ।

पत्रकारसँगको कुराकानीमा नेम्वाङ्गले सभामुख महरालाई अब नेकपाले चिन्दैन भन्ने अभिव्यक्ति दिएका थिए । मंगलबार महरा प्रकरण बारे बोल्दै नेम्बाङ्गले भनेका छन्, ‘उहाँलाई अब नेकपा संसदीय दलले सांसदका रुपमा चिन्दैन । उहाँ संसदीय गतिविधि तथा दलको बैठकमा सहभागी हुन पाउनु हुने छैन् ।’

यौन दुराचारको आरोप लागेको तर पुष्टि नभईसकेको अवस्थामा महराप्रति नेकपा नेतासमेत रहेका नेम्वाङ्गले नचिन्ने प्रतिक्रिया दिएपछि महरा पुत्र आक्रोशित बनेका हुन् । सभामुख पदप्रति लालायितसमेत देखिएका नेम्वाङ्गको प्रतिक्रिया प्रति महरा पुत्रले पदको निमित्त कति आतुर भनि प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा नेम्बाङ्गको अभिव्यक्ति प्रति कडा प्रतिक्रिया दिँदै एटमले लेखेका छन्, ‘कति छिटो “आ” गरेर बसेको ? कमरेडहरु नै आफ्ना कमरेडको अस्तित्व छिटो समाप्त होस् भन्ने कामना गर्न लागेपछि षडयन्त्र केलाई बुझ्ने ?’

महरा पुत्र एटमले आफ्ना बाबुले नैतिकताको आधारमा राजीनामा दिएको भन्दै तुरुन्तै आँ नगर्न पनि सुझाव दिएका छन् । उनले आरोप प्रमाणीत हुने समयसम्म धैर्य रहन पनि नेम्बाङ्गलाई सुझाएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies