Khabar Dabali Logo
  December 11, Wed

पूर्वसभामुख नेम्वाङ्गलाई महरा पुत्र एटमको कडा जवाफ : कति छिटो आँ गरेर बसेको ?

काठमाडौं । यौन दुराचारको आरोप लागेका सभामुख कृष्णबहादुर महराप्रति आक्रामक अभिव्यक्ति दिएर चर्चामा आएका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ्गप्रति सभामुख महरा पुत्र निर्मल महरा ‘एटम’ले कडा प्रतिक्रिया दिएका छन् । महरा पुत्र एटमले नेम्वाङ्गलाई ‘कति छिटो आँ गरेर बसेको ?’ भनि प्रश्नसमेत गरेका छन् ।

पत्रकारसँगको कुराकानीमा नेम्वाङ्गले सभामुख महरालाई अब नेकपाले चिन्दैन भन्ने अभिव्यक्ति दिएका थिए । मंगलबार महरा प्रकरण बारे बोल्दै नेम्बाङ्गले भनेका छन्, ‘उहाँलाई अब नेकपा संसदीय दलले सांसदका रुपमा चिन्दैन । उहाँ संसदीय गतिविधि तथा दलको बैठकमा सहभागी हुन पाउनु हुने छैन् ।’

यौन दुराचारको आरोप लागेको तर पुष्टि नभईसकेको अवस्थामा महराप्रति नेकपा नेतासमेत रहेका नेम्वाङ्गले नचिन्ने प्रतिक्रिया दिएपछि महरा पुत्र आक्रोशित बनेका हुन् । सभामुख पदप्रति लालायितसमेत देखिएका नेम्वाङ्गको प्रतिक्रिया प्रति महरा पुत्रले पदको निमित्त कति आतुर भनि प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा नेम्बाङ्गको अभिव्यक्ति प्रति कडा प्रतिक्रिया दिँदै एटमले लेखेका छन्, ‘कति छिटो “आ” गरेर बसेको ? कमरेडहरु नै आफ्ना कमरेडको अस्तित्व छिटो समाप्त होस् भन्ने कामना गर्न लागेपछि षडयन्त्र केलाई बुझ्ने ?’

महरा पुत्र एटमले आफ्ना बाबुले नैतिकताको आधारमा राजीनामा दिएको भन्दै तुरुन्तै आँ नगर्न पनि सुझाव दिएका छन् । उनले आरोप प्रमाणीत हुने समयसम्म धैर्य रहन पनि नेम्बाङ्गलाई सुझाएका छन् ।

अशोज १५ गते, २०७६ - १८:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सागका पदक विजेतालाई प्रधानमन्त्रीको सरप्राइज, प्रत्येक स्वर्ण विजेतालाई ९ लाख दिने घाेषणा

काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख...   

नेप्से दोहोरो अङ्कले बढ्दा कारोवार रकम ५५ करोड नाघ्यो

काठमाडाैं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक १० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका...   

हिमाली तथा पहाडी भेगमा भारी हिमपातको सम्भावना, बिहिबारदेखि चिसाे ह्वात्तै बढ्न सक्ने

काठमाडाैं । इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली आज साँझसम्म नेपालको पश्चिमी भूभागमा...   
चलचित्र निर्देशक समाजकाे अध्यक्ष पदमा दिनेश डिसीले पुन: उम्मेद्वारी दिने

चलचित्र निर्देशक समाजकाे अध्यक्ष पदमा दिनेश डिसीले पुन: उम्मेद्वारी दिने

काठमाडाैं । चलचित्र निर्देशक समाजको अध्यक्ष पदकाे लागि दिनेश डिसीले पुन: उम्मेद्वारी दिने भएका छन्...   
भान्सामा ग्यासभन्दा बिजुली धेरै सस्तो, इन्डक्सन चुलाे प्रयाेग गर्न विज्ञकाे सुझाव

भान्सामा ग्यासभन्दा बिजुली धेरै सस्तो, इन्डक्सन चुलाे प्रयाेग गर्न विज्ञकाे सुझाव

काठमाडौं । बिजुलीको प्रयोग गरी खाना बनाउँदा ग्यासको भन्दा सस्तो पर्ने अनुसन्धानले देखाएको छ। त्रिभुवन...   

अवार्ड नपाएपछि शाहिद कपुर परफमेन्स नै नगरी निस्किए अवार्ड शोबाट

काठमाडौं । यसै वर्ष रिलिज भएको शाहिद कपुरको फिल्म कबीर सिंहले अत्यन्तै राम्रो प्रदर्शन गर्यो । उनको...   
मोदी र अमित शाहले पाए क्लीन चिट, गुजरात दंगामा संलग्नता नरहेको ठहर

मोदी र अमित शाहले पाए क्लीन चिट, गुजरात दंगामा संलग्नता नरहेको ठहर

काठमाडौं । गोधरा नरसंहार अर्थात गुजरात दंगाको जाँचका लागि गठित जस्टिस नानावटी–जस्टिस मेहता आयोगले...   
एउटा अध्यक्षबाट अर्को अध्यक्षमा होइन् अधिकार पार्टी कमिटीमा आउनुपर्छ : सुरेन्द्रकुमार कार्की

एउटा अध्यक्षबाट अर्को अध्यक्षमा होइन् अधिकार पार्टी कमिटीमा आउनुपर्छ : सुरेन्द्रकुमार कार्की

काठमाडौं । मंसिर ४ गते नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले कार्यकारी अधिकारसहितको अध्यक्षको...   
लाज पचाएर अपमान डकार्ने सल्लाहकार !

लाज पचाएर अपमान डकार्ने सल्लाहकार !

काठमाडाैं । मंगलवार साँझ तेह्रौं दक्षिण एसियाली खेलकूद (साग)को समापन समारोहमा भिडियोमार्फत सन्देश...   

अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन हुन्छ : मन्त्री अर्याल

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अव्यवस्थित बसोवासको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top