Khabar Dabali Logo
  February 24, Mon

एनआरएनएको सचिव पदमा सामाजिक अभियन्ता शुष्मा राईको उम्मेदवारी दिने

काठमाडौं । गैैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा सामाजिक अभियन्ता सुष्मा राईले उम्मेदवारी दिने भएकी छिन् ।

एनआरएनए आईसिसी सदस्य रहिसकेकी सुष्मा राई चुनावी मैदानमा उत्रिँदै खुला सचिवमा पदमा उम्मेदवारी दिन लागेकी हुन् । तीन कार्यकाल (सन् २०१३ देखि हालसम्म) आईसिसी सदस्यमा रहेर कार्यसम्पादन गरिसकेकी राई एनआरएनए वृत्त विश्वभर परिचित छिन् ।

एनआरएनएका अन्तर्राष्ट्रिय नेताहरुसँग अध्यक्षका प्रत्यासी कुमार पन्त, कुल आचार्य, उपाध्यक्षका प्रत्यासी डा. बद्री केसी, धर्मराज अधिकारीलगायत उनका समकालिन हुन् । उनले यसअघि एनआरएनए युकेकी सचिव भएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरिसकेकी छिन् । आँटिली र हक्की स्वभावकी राईले यसैसाता घोषणा पत्र सार्वजनिक गर्न लागेकी छिन् ।

राजनीति पृष्ठभूमिमा हुर्केकी राई सात सालको क्रान्तिका योद्धा स्वर्गीय रामप्रसाद राईकी नातिनी हुन् । अध्यक्षका प्रत्यासीहरुसित राम्रो सम्बन्ध भएपनि अहिले उनी कुनै प्यानलमा लागेकी छैनन् ।

एनआरएनए मार्फत समाजसेवामा उत्रिएकी राईले सिंगो प्रवासी नेपालीलाई मातृभूमिको विकासमा लगाउने योजना रहेको बताइन् ।

अशोज १४ गते, २०७६ - १२:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फोनपेले घोषणा गर्यो दुवई ट्रिपका विजेता

फोनपेले घोषणा गर्यो दुवई ट्रिपका विजेता

काठमाडौं । फोनपे नेटवर्कले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ । दुबई...   

एमसिसी सम्झौता अनुमोदन भए हाम्रै देशमा हाम्रै ऐनकानुन नै नचल्ने खतरा हुन्छ : नारायणमान बिजुक्छेँ

काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले इन्डो प्यासिफिक स्ट्राटेजी...   

प्रधानमन्त्री ओलीप्रति भीम रावलको प्रश्न : देशलाई आमा भन्ने अनि काटेर खाने ?

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव कार्यक्रम अत्यन्त तडक–भडकसहित गरेको...   

कालापानीसहितको नक्शा पढाउन शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित...   
वामदेव गाैतमलाई प्रधानमन्त्री बनाउने खेल : नेकपाभित्र आयाे संविधान संशोधनको प्रस्ताव

वामदेव गाैतमलाई प्रधानमन्त्री बनाउने खेल : नेकपाभित्र आयाे संविधान संशोधनको प्रस्ताव

काठमाडौं । नेकपा सचिवालय बैठकले संविधान संशोधन गर्न कार्यदल बनाएसँगै नेकपाभित्रको नयाँ खेल बाहिर...   
सुरेन्द्र महर्जन ‘अमर’ को आउन माया बसी देऊ गीत सार्वजनिक (भिडियाेसहित)

सुरेन्द्र महर्जन ‘अमर’ को आउन माया बसी देऊ गीत सार्वजनिक (भिडियाेसहित)

काठमाडाैं । गीतकार एंव साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’काे गीत ‘आउन माया बसी देऊ’ सार्वजनिक भएकाे...   
के छ नेकपाको आचारसंहितामा ? के प्रम ओलीले करोड खर्च गरेर जन्मदिन मनाउन पाउँछन् ?

के छ नेकपाको आचारसंहितामा ? के प्रम ओलीले करोड खर्च गरेर जन्मदिन मनाउन पाउँछन् ?

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा पार्टी अध्यक्ष केपि शर्मा ओलीले मनाएको जन्मदिन अहिले निकैं...   
नेपालको नक्शा राखिएको ‘ओली केक’ विवादमा, सामाजिक सञ्जालभर गालीको वर्षा

नेपालको नक्शा राखिएको ‘ओली केक’ विवादमा, सामाजिक सञ्जालभर गालीको वर्षा

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो ६९ औं जन्मदिनको दिन काटेकाे केक विवादमा परेकाे छ ।...   

संविधान संशोधनका लागि माधवकुमार नेपालकाे नेतृत्वमा नेकपाले बनायो कार्यदल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । वरिष्ठ...   
सरकारको दुई वर्षे समिक्षा : राम्रो कामको प्रचार भएन, गलत कामलाई उचालियो

सरकारको दुई वर्षे समिक्षा : राम्रो कामको प्रचार भएन, गलत कामलाई उचालियो

सकारात्मक पक्ष सरकारको दुईवर्षे कार्यकाललाई आर्थिक दृष्टिकोणबाट मुल्याङकन गर्दा समग्रमा आर्थिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top