Khabar Dabali Logo
  October 14, Mon

वल्र्डलिंकद्धारा मानव सेवा आश्रमलाई १० लाख सहयोग

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्यूनिकेसन्स लिमिटेडले मानव सेवा आश्रमलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले २४ वर्ष पुरा गरि २५ वर्ष लागेको अवसर पारेर आश्रमलाई सहयोग उपलब्ध गराइएको हो ।

२०५२ सालबाट सञ्चालनमा आएको वल्र्डलिंकले विगत २४ वर्षदेखी नेपालका सहरी तथा ग्रामिण भेगमा इन्टरनेट सेवा पु¥याउँदै आएको छ । वल्र्डलिंकले पछिल्लो समयमा आफ्ना ग्राहकलाई उच्च गतिको सहज र गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । त्यतिमात्रै नभएर कम्पनीले विभिन्न सामजिक क्षेत्रमा समेत योगदान गर्दै आएको छ । यसै क्रममा कम्पनिले आफ्नोे सामाजिक उत्तर दायित्व अन्र्तगत मानव सेवा आश्रमलाई हालै १० लाख रुपैयाँ सहयोग गरेको हो ।

मानवसेवा आश्रम भक्तपूर शाखाको गृह प्रवेश र उद्धाघाटन समहारोहको अवसरमा कम्पनीले यो रकम संस्थालाई हस्तान्तरण गरेको छ । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले वल्र्डलिंकका कार्यकारी निर्देशक विजय जालानलाई सम्मान पत्र हस्तान्तरण गरेका छन् ।

उक्त अवसरमा कार्यकारी निर्देशक जालानले आफ्नो धारणा राख्दै, असाहाय, बेसाहारा र लावारिस अवस्थामा रहेका मानिसहरुलाई उद्धार गरि निस्वार्थ भावनालले सेवा गर्दै आएको मानव सेवा आश्र्रमलाई कम्पनीले १० लाख रुपैंया साथै मानव सेवा आश्रमका नेपाल भरि रहेका १६ ओटै शाखाहरुमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेको बताए ।

‘आश्रमले निस्वार्थ सेवाबाट सडकमा रात बिताउने बाध्य भएका असाहाय मानिसहरुलाई बस्नको लागि छत उपलब्ध गराएको छ ।’, उनले भने, ‘यस्तो संस्थालाई सहयोग गर्न पाउँनु हाम्रो कम्पनीको लागि पनि अवसरको विषय हो ।’

नेपालमा यस्ता असाहाय र कमजोर मानिसहरु धेरै छन । जालानले भने, ‘सबै व्यक्ति संघ संस्थाले सहयोगको हात बढाएको अवस्थामा यसको समाधान हुन सक्नेछ ।’ यहि भावनाका साथ कम्पनीले संस्थालाई सहयोग गरेको हो । कम्पनीले आगामी दिनमा पनि यस्तो सहयोगहरु गर्दै जाने उनले बताए ।

अशोज १३ गते, २०७६ - १७:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्ना बालबच्चाको उज्जल भविष्य चाहनुहुन्छ ? बच्चालाई सानैदेखि सिकाउनुस् यी नाै कुरा

आफ्ना बालबच्चाको उज्जल भविष्य चाहनुहुन्छ ? बच्चालाई सानैदेखि सिकाउनुस् यी नाै कुरा

काठमाडाैं । तपाईंले आफ्ना बालबच्चालाई जस्तो संस्कार अनि शिक्षा दिक्षा दिनुभयो उनिहरु त्यस्तै नै हुँदै...   

पूर्वसभामुख महरालाई भोलि मात्रै अदालत पेश गरिने

काठमाडौं । बलात्कार प्रयास आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई भोली (मंगलबार) मात्रै...   

शीको भ्रमणमा सरकार परिपक्क देखियो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला सरकारले एकदमै परिपक्क व्यवहार प्रदर्शन...   

स्काभेटरले किचेर एकको मृत्यु

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ । स्काभेटरको...   

कांग्रेसको चियापानमा प्रचण्डको सम्बोधन : हेर्दै जाउँ राजनीतिले कता कोल्टे फेर्छ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको...   

सीको भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमाः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति...   

चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला मधेशी नेताहरुलाई वेवास्ता गरिएको भन्दै बाबुरामको आपत्ति

काठमाडौं । समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपतिको सी चिनफिङको नेपाल...   

दुर्घटनामा मृत्यु भएकाका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिइने

काभ्रेपलाञ्चोक । असोज २४ गते रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका...   

यी हुन् नेपाल र चीनबीच भएका २० सम्झौता (सूचीसहित)

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसरमा दुई देशबीच २० वटा सहमति तथा सम्झौता...   

पाकिस्तानी प्रधानमन्त्री साउदी अरबिया प्रस्थान

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान आइतबार इरानतर्फ प्रस्थान गरेका छन् । अरब खाडी क्षेत्रमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top