Khabar Dabali Logo
  October 14, Mon

४२ वर्षे एक पुरुषले लाइभ रिपोर्टिङमै महिला पत्रकारलाई किस गरेपछि…

एजेन्सी । मस्कोमा यही साता एक महिला टेलिभिजन पत्रकार केन्टकी फेस्टिबला पुगेर लाइभ रिपोर्टिङ गरिरहेकी थिइन् ।

लाइभ रिपोर्टिङ गरिरहँदा कालो चस्मा लगाएका ४२ वर्षे एक पुरुष छेउमै आए र उनको गालामा किस गरेर हिँडे । रिभेस्टले भने ‘यो ठीक भएन’ भन्दै अनौठो हाँसो हाँस्दै आफ्नो रिपोर्टिङलाई निरन्तरता दिइन् ।

अन्ततः चुम्बन गर्ने ती व्यक्तिको पहिचान भएको छ । साथै अहिले साराले उनीविरुद्ध शोषणको मुद्दा दायर गरेकी छन् । एरिक गुडम्यान नाम गरेका ४२ वर्षे पुरुषविरुद्ध पत्रकार साराले मुद्दा दायर गरेकी हुन् ।

तर ती व्यक्तिले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका छन् । ‘तिम्रो काममा दख्खल पुर्याउनु मेरो गल्ती थियो, तिम्रो व्यक्तिगत अधिकार हनन गर्नु र तिम्रो भावनालाई कमजोर बनाउनु गल्ती थियो,’ एरिकले पत्र लेख्दै सारासमक्ष माफी मागेका छन् । तर त्यो रमाइलोका लागि गरिएको पनि उनको भनाइ छ । यदी यो घटनामा एरिक गलत ठहरिए ९० दिनसम्मको जेल वा २५० अमेरिकी डलर सजाय भोग्नुपर्ने छ ।

साराले पनि उनले फेरि यस्तो गल्ती दोहोर्याउनेमा आफूलाई विश्वास नभएको प्रतिक्रिया दिएकी छन् । यसअघि रुसमा भएको विश्वकप खेलको क्रममा पनि दर्जन बढी महिला पत्रकारमाथि यस्तै प्रकृतिका शोषण भएका थिए ।एजेन्सी

अशोज १२ गते, २०७६ - १३:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज महाअष्टमी : दुर्गा भवानीको पुजा आराधना !

आज महाअष्टमी : दुर्गा भवानीको पुजा आराधना !

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा...   
राष्ट्रिय युवा संघले ३३१ सदस्यिय केन्द्रिय समिति सार्वजनिक गर्यो, कोको परे ?

राष्ट्रिय युवा संघले ३३१ सदस्यिय केन्द्रिय समिति सार्वजनिक गर्यो, कोको परे ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठनले एकतापछिको नयाँ केन्द्रिय समिति निर्माण गरेको...   
उस्तै आरोपमा नेकपा नेतृत्वको रबैया : मन नपरेकालाई दण्ड, मन परेकालाई पुरस्कार  !

उस्तै आरोपमा नेकपा नेतृत्वको रबैया : मन नपरेकालाई दण्ड, मन परेकालाई पुरस्कार !

काठमाडौं । कम्यूनिष्ट पार्टीहरुमा बेला–बेला विभिन्न नेताहरुको सांस्कृतिक विचलनबारे चर्चा चल्छ ।...   

नेपालमा जनयुद्धको जगमा गणतन्त्र आएको हो – ओली

काठमाडौ। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धको जगमा गणतन्त्र आएको बताएका...   
चिनियाँ राष्ट्रपतिको स्वागतमा चार दिनमै बन्ने भयो फूलबारी

चिनियाँ राष्ट्रपतिको स्वागतमा चार दिनमै बन्ने भयो फूलबारी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण निश्चित भएसँंगै काठमाडौं सिंगारिन थालेको छ।...   
रोशनी र श्रीमानबिच सम्बन्ध विच्छेद –हेर्नुहोस् विच्छेदपत्र

रोशनी र श्रीमानबिच सम्बन्ध विच्छेद –हेर्नुहोस् विच्छेदपत्र

काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहार गरेको आरोप लागेकी रोशनी शाहीलाई उनका श्रीमान...   

नेपाल आजबाट खुला दिसामुक्त राष्ट्र : दक्षिण एशियामै पहिलो

काठमाडौं । आज सरकारले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको...   
४२ वर्षे एक पुरुषले लाइभ रिपोर्टिङमै महिला पत्रकारलाई किस गरेपछि…

४२ वर्षे एक पुरुषले लाइभ रिपोर्टिङमै महिला पत्रकारलाई किस गरेपछि…

एजेन्सी । मस्कोमा यही साता एक महिला टेलिभिजन पत्रकार केन्टकी फेस्टिबला पुगेर लाइभ रिपोर्टिङ गरिरहेकी...   

कम उमेरमा विवाह : भविष्य उज्वल होइन अन्धकार

मोरङ । ‘बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ...   
पर्यटकीय बसबाट ५५ लाखको अवैध कपडा बरामद

पर्यटकीय बसबाट ५५ लाखको अवैध कपडा बरामद

काठमाडौ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले ५५ लाख मूल्य पर्ने भन्सार छलेर ल्याएको कपडा बरामद...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top