Khabar Dabali Logo
  October 14, Mon

पर्यटकीय बसबाट ५५ लाखको अवैध कपडा बरामद रासस

काठमाडौ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले ५५ लाख मूल्य पर्ने भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ ।

सोमबार साँझ बुठानीलकण्ठ नगरपालिका–५ स्थित विष्णुमतीमा पार्किङ गरिराखेको बा५ख ६९३९ नंको पर्यटकीय बसमा शङ्काका आधारमा खोजतलास गर्दा उक्त कपडा भेटिएको हो ।

बसको छतमुनि फल्स बटम बनाएर ४१ वटा सेतो बोरामा भन्सार छली गरी ल्याइएका तीन हजार ७०४ थान सर्ट तथा विभिन्न कपडा बरामद गरेको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए ।

दिल्ली चल्ने उक्त पर्यटकीय बसबाट विभिन्न समयमा पनि भन्सार छली सामग्री ओसारपसार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

बसका चालक तथा बस मालिकको भने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उक्त पर्यटकीय बससहित बरामद गरेका सामग्रीको मुचुल्का उठाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको गिरीले जानकारी दिए ।

अशोज १२ गते, २०७६ - १२:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज महाअष्टमी : दुर्गा भवानीको पुजा आराधना !

आज महाअष्टमी : दुर्गा भवानीको पुजा आराधना !

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा...   
राष्ट्रिय युवा संघले ३३१ सदस्यिय केन्द्रिय समिति सार्वजनिक गर्यो, कोको परे ?

राष्ट्रिय युवा संघले ३३१ सदस्यिय केन्द्रिय समिति सार्वजनिक गर्यो, कोको परे ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठनले एकतापछिको नयाँ केन्द्रिय समिति निर्माण गरेको...   
उस्तै आरोपमा नेकपा नेतृत्वको रबैया : मन नपरेकालाई दण्ड, मन परेकालाई पुरस्कार  !

उस्तै आरोपमा नेकपा नेतृत्वको रबैया : मन नपरेकालाई दण्ड, मन परेकालाई पुरस्कार !

काठमाडौं । कम्यूनिष्ट पार्टीहरुमा बेला–बेला विभिन्न नेताहरुको सांस्कृतिक विचलनबारे चर्चा चल्छ ।...   

नेपालमा जनयुद्धको जगमा गणतन्त्र आएको हो – ओली

काठमाडौ। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धको जगमा गणतन्त्र आएको बताएका...   
चिनियाँ राष्ट्रपतिको स्वागतमा चार दिनमै बन्ने भयो फूलबारी

चिनियाँ राष्ट्रपतिको स्वागतमा चार दिनमै बन्ने भयो फूलबारी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण निश्चित भएसँंगै काठमाडौं सिंगारिन थालेको छ।...   
रोशनी र श्रीमानबिच सम्बन्ध विच्छेद –हेर्नुहोस् विच्छेदपत्र

रोशनी र श्रीमानबिच सम्बन्ध विच्छेद –हेर्नुहोस् विच्छेदपत्र

काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहार गरेको आरोप लागेकी रोशनी शाहीलाई उनका श्रीमान...   

नेपाल आजबाट खुला दिसामुक्त राष्ट्र : दक्षिण एशियामै पहिलो

काठमाडौं । आज सरकारले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको...   
४२ वर्षे एक पुरुषले लाइभ रिपोर्टिङमै महिला पत्रकारलाई किस गरेपछि…

४२ वर्षे एक पुरुषले लाइभ रिपोर्टिङमै महिला पत्रकारलाई किस गरेपछि…

एजेन्सी । मस्कोमा यही साता एक महिला टेलिभिजन पत्रकार केन्टकी फेस्टिबला पुगेर लाइभ रिपोर्टिङ गरिरहेकी...   

कम उमेरमा विवाह : भविष्य उज्वल होइन अन्धकार

मोरङ । ‘बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ...   
पर्यटकीय बसबाट ५५ लाखको अवैध कपडा बरामद

पर्यटकीय बसबाट ५५ लाखको अवैध कपडा बरामद

काठमाडौ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले ५५ लाख मूल्य पर्ने भन्सार छलेर ल्याएको कपडा बरामद...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top