Khabar Dabali Logo
  November 14, Thu

हेटौँडा अस्पतालमा डेङ्गुको बिरामी बढे

हेटौँडा । डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरोको कारण हेटौंडा अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप बढेको छ । अस्पतालमा बिरामीको चाप अत्यधिक बढ्दा सेवा प्रभावमा समस्या भइरहेको अस्पतालले जनाएको छ ।

अस्पताले दिएको जानकारी अनुसार तीन सय बिरामीको उपचार क्षमता रहेको सो अस्पतालमा ५०० देखी ७०० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।

ती मध्ये धेरै डेङ्गु रोगका बिरामी रहेको अस्पतालले जनाएको छ । उपचारका लागि अस्पताल आउने बिरामीको चाप अत्यधिक बढ्दा उनीहरु श्यया कुरेर बस्न बाध्य भएका छन् ।

वर्षायाम शुरू भएदेखि डेङ्गु र स्क्रबटाइफसका बिरामी पनि बढेकाले शैयाको अभावको समस्या विकराल बन्दै गएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

एउटा चिकित्सकले ४५ जनासम्म बिरामीको उपचार गर्ने भनिएकामा पछिल्लो समय एउटा चिकित्सकले कम्तीमा १०० देखि १५० सम्म बिरामी जाँच गर्नुपरेको अस्पताल विकास समितिले जनाएको छ ।

अस्पतालको आकस्मिक कक्षमा रहेको आठ शैयामा २० भन्दा बढी बिरामी राख्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले बताए ।

हाल अस्पतालमा व्यवस्थापन समितिअन्तर्गत ३५ र कर्मचारीअन्तर्गत ३४ गरेर ७४ कर्मचारी छन् ।

अशोज १० गते, २०७६ - २२:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाबुराम भट्टराईको विश्लेषण : नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा जाँदै छ

बाबुराम भट्टराईको विश्लेषण : नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा जाँदै छ

काठमाडौं । समाजवादी पार्टीका संयोजक एंव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल...   

भारतको फोहोर अमेरिका आइपुग्यो : राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदुषणको विषयमा एक पटक फेरि भारतमाथि पुन कडा टिप्पणी...   
मोदीलाई ‘चौकीदार चोर हुन्’ भनेका राहुललाई अदालतले दियो माफी

मोदीलाई ‘चौकीदार चोर हुन्’ भनेका राहुललाई अदालतले दियो माफी

काठमाडौं । भारतको सर्वौच्च अदालतले राहुल गान्धीलाई ‘चौकीदार चोर हुन्’ भनेको मुद्दामा माफी दिएको छ...   
मधुमेह रोगबाट कसरी जोगिने ? जान्नुहोस् मधुमेहबाट जोगीने पाँच उपाय

मधुमेह रोगबाट कसरी जोगिने ? जान्नुहोस् मधुमेहबाट जोगीने पाँच उपाय

काठमाडौं । रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्थालाई मधुमेह अर्थात चिनीरोग भएको भनिन्छ।...   
शान्तिप्रक्रिया अझै अधुरो, संक्रमणकालीन न्याय सम्पादन गर्न प्रचण्डमाथि आफ्नै पार्टीका नेताबाट असहयोग !

शान्तिप्रक्रिया अझै अधुरो, संक्रमणकालीन न्याय सम्पादन गर्न प्रचण्डमाथि आफ्नै पार्टीका नेताबाट असहयोग !

काठमाडाैं । बृहत शान्ति सम्झौता भएको ६ महिनामा द्वन्द्वकालीन मुद्दा टुंगो लगाउने नेताहरूको प्रतिबद्धता...   
कश्मीर र अयोध्यापछि मोदीको अर्को कदम के ? के ‘समान नागरिक संहिता’ तेस्रो कदम हुनसक्छ ?

कश्मीर र अयोध्यापछि मोदीको अर्को कदम के ? के ‘समान नागरिक संहिता’ तेस्रो कदम हुनसक्छ ?

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालको सुरुवाती मै जम्मू–कश्मीरलाई विभाजन...   
गरिबीको कारण बाबुले आत्महत्या गरेपछि तीन बच्चा भोकै

गरिबीको कारण बाबुले आत्महत्या गरेपछि तीन बच्चा भोकै

धादिङ । छ दिन अघि बाबुले गरिबीका कारण आत्महत्या गरे । कमाइ गरेर परिवार पालिरहेका यमबहादुर थापामगरको...   

एनसेलले ल्यायो सस्तो भ्वाईस प्याक, जुनसुकै नेटवर्कमा पनि एउटै शुल्क

काठमाडौं । एनसेलका आफ्ना प्रिपेड ग्राहकहरुको विशेष भ्वाइस प्याक सार्वजनिक गरेको छ । एनसेलले देशभित्रका...   

सस्तोमा धेरैलाई एकैपटक एसएमएस गर्नुछ ? टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । नेपाल टेलिकमले एकै पटकमा धेरै जनालाई एकै प्रकारको सन्देश अर्थात् एसएमएस पठाउनका लागि बल्क...   
सीमा विवाद टुंग्याउन होइन जनतालाई भ्रम छर्न सरकार सक्रिय छ

सीमा विवाद टुंग्याउन होइन जनतालाई भ्रम छर्न सरकार सक्रिय छ

काठमाडौं । सन् १८१६ मार्च ४ तारिका भएको ब्रिटिस–इन्डिया कम्पनीसँग भएको असमान सुगौली सन्धिपछि पूर्वमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top