Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

दक्षिण भारतीय फिल्मका चर्चित हास्य कलाकार बेणु माधवको निधन

काठमाडौं । भारतको दक्षिण सिनेमाका प्रख्यात हास्य कलाकार बेणु माधवको ३९ वर्षको उमेरमा निधन भएको छ । तेलगु र तमिल भाषका १ सय ५० भन्दा बढी फिल्ममा उनले अभिनय गरेका छन् । उनको परिवारले मृत्युको पुष्टि गरेका छन् । परिवारका अनुसार बुधबार दिउँसो माधवको मृत्यु भएको थियो ।

माधवका साथी वम्शी काकाले सामाजिक सञ्जालमा उनको मृत्यु भएको सार्वजनिक गरेका थिए । उनले ट्वीट गर्दै ‘मसहुर अभिनेता बेणु माधव हामीबीच छैनन्’ भन्दै श्रद्धान्जली दिएका थिए । उक्त ट्वीट पश्चात सोसल मिडियामा शोकका लहर देखिएको छ ।

अचानक स्वास्थय बिग्रिएपछि उनलाई सिकन्दराबादको अस्पताल भर्ना गरिएको थियो । उनी पछिल्लो दुई सातादेखि उपचाररत थिए । चार दिन अघि २२ सेप्टेम्बरमा स्वास्थ्य सुधार भएको भन्दै अस्पतालले डिस्चार्ज गरेको थियो । त्यसको दुई दिनपछि २४ सेप्टेम्बरमा उनी बिरामी परेपछि पुनः अस्पताल लगिएको थियो । तत्कालै आईसीयुको लाईफ सपोर्ट मा राखेर उनको उपचार सुरु गरियो । तर, चिकित्सकले त्यसको भोलिपल्टै उनको मृत्यु भएको घोषणा गरे । उनको मृत्युले दक्षिण फिल्म उद्योग स्तब्ध छ ।

पूर्व मुख्यमन्त्री चंन्द्रबाबू नायडूले पनि ट्वीट गरी उनको मृत्युमा श्रद्धांजली व्यक्त गरेका छन्। बेणु १९९७ मा फिल्म क्षेत्रमा प्रवेश गरेका थिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies