Khabar Dabali Logo
  February 25, Tue

भारतीय कर्मचारीले १ सय १५ काे अाँप चाेर्दा यति धेरै रूपैयाँ जरिवाना !

एजेन्सी । एउटा अाँपकाे दाम त्यसै पनि यति धेरै । त्यसकाे चाेरी गर्दा जरिवाना झन अाश्चर्य लाग्दाे । दुबर्इकाे इन्टरनेशनल एयरपाेर्टका एक जना भारतीय कर्मचारीले दुर्इ साल पहिले अाँप चाेरी गर्दाकाे त्यसकाे मूल्य चर्काे रूपमा चुकाउनु परेकाे छ । त्यहाँकाे अदालतले साेमबार ति कमर्चारीलार्इ दाेषी देखाउँदै तीन महिना जेल सजाय र एक लाख भन्दा बढि रूपैयाँ जरिवाना ताेकेका छन् । यसकाे साथै उनले जागिरबाट हात धुनु पनि परेकाे छ । अदालतले याे फैसलाका विरूद्धमा अपील गर्न १५ दिनकाे समयावधि ताेकेकाे छ ।

सन् २०१७ मा दुबर्इ इन्टरनेशनल एयरपाेर्ट टर्मिनल नं. ३ मा ति कर्मचारी खटिएका थिए । दुबर्इ पब्लिक प्राेसिक्यूशनले बताए अनुसार उनकाे ड्यूटी साेही स्थानमा थियाे । उनी भारतका भारतीयहरूकाे लगेज कन्वेयर बेल्टमा लाेड गरिरहेका थिए ।

यसैबेला उनलार्इ प्यास लाग्याे । उनी ब्यागमा पानी खाेजिरहेका थिए । उनले पानीकाे साटाे फलफूलकाे बाकसमा अाँप देखे । त्यस बाकसबाट उनले दुर्इ वटा अाँप निकालेर खाएका थिए । याे घटना एक वर्ष पछि अप्रिल २०१८ मा पुलिसले उनलाइर्इ साेधपुछका लागि बाेलायाे र पछि गिरफ्तार गर्याे । पुलिसले उनकाे घरकाे खानतलासी पनि गर्याे ।

याे घटना सीसीटिभीमा कैद भएकाे थियाे । एयरपाेर्टकाे सेक्युरिटीले सिसिटिभिकाे रेकडिङमा भारत जाने यात्रुहरूकाे ब्याग खाेलेकाे पाए । ती भारतीय कर्मचारीले साेधपुछमा अाफूले ब्याग खाेलेकाे तर चाेरी भने नगरेकाे बताएका थिए ।

अशोज ७ गते, २०७६ - २०:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संघीय संसदको बैठक जारी (लाईभ भिडियो)

काठमाडौं । संघीय संसदको बैठक जारी छ । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतले बोलिरहेका...   

बाँस्कोटा टेप प्रकरण प्रधानमन्त्रीकै संरक्षणमा भएको छ : नेता महत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले गोकुल बाँस्कोटाको...   

पार्टी एकता विरोधी तत्वहरुको सपना कहिल्यै पुरा हुँदैन : संयोजक दिपशीखा

झापा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका संयोजक...   
सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न सरकारसँग नेपाली कांग्रेसको माग

सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न सरकारसँग नेपाली कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई...   

एमसीसी अध्ययन कार्यदललाई परराष्ट्रमन्त्री ज्ञवालीको चुनौति : कार्यदलको म्याण्डेट अध्ययन गर्ने मात्र हो

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विवादास्पद अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज...   
सार्क सम्मेलन नभई बिदा हुँदै छन् महासचिव

सार्क सम्मेलन नभई बिदा हुँदै छन् महासचिव

काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियाल तीनवर्षे कार्यकाल...   

यसरी गयो ट्रस्टको १७३ रोपनी व्यक्तिका नाममा

काठमाडौं । तत्कालीन प्रधानमन्त्री डा।बाबुराम भट्टराई र तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले...   
आवश्यकता र औचित्यका आधारमा मात्र अनुदान

आवश्यकता र औचित्यका आधारमा मात्र अनुदान

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय अनुदानलाई आवश्यकता र औचित्यका आधारमा...   
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको...   
मेयर यादवले खेतमै गएर किसान कुटेको आरोप

मेयर यादवले खेतमै गएर किसान कुटेको आरोप

बारा । महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले आफूले सार्वजनिक स्थानमा बोलेको कुराको भिडियो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top